काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक गरेको छ।
समूहले आफ्नो कार्यकालमा गर्ने कामहरूलाई समेटेर एजेन्डास्वरूप २५ बुँदे भिजन २०२५ सार्वजनिक गरेको हो।
आज सार्वजनिक भएको एजेन्डामा तत्काल गर्नुपर्ने काम र निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास गर्ने महासंघलाई युगसापेक्ष रूपान्तरण गर्ने जस्ता एजेन्डा लिएको छ।
यसअघि किसोर प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका अन्जान श्रेष्ठले पनि हिजो मंगलबार लिखितरूपमै आफ्नो एजेन्डा सार्वजनिक गरेका थिए।
श्रेष्ठले वस्तुगतर्फको मात्रै एजेन्डा सार्वजनिक गरे पनि ढकाल समूहले भने प्यानलकै एजेन्डा सार्वजनिक गरेको हो।

उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल प्यानलको एजेन्डा सार्वजनिक

सिफारिस

उद्योग वाणिज्य महासंघ चुनाव : यस्तो छ प्रधान प्यानलको एजेन्डा

सिफारिस

महासंघको वस्तुगत उपाध्यक्षका उम्मेदवार श्रेष्ठको घोषणापत्र सार्वजनिक