काठमाडौं। भोलिदेखि सुरू हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

बिहान ११:३० बजे हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्री  ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट गर्ने भएका हुन्।

त्यसैगरी, १२ गते विहान १० बजेदेखि सुरू हुने बन्दसत्र पनि जुममार्फत भर्चुअल माध्यमबाट हुने महासंघले जानकारी दिएको छ।

भोलि सुरू हुने महासंघको साधारणसभा १२ गतेसम्म चल्नेछ। साधारणसभा सकिएलगत्तै भावी नेतृत्वका लागि मङ्सिर १३ गते निर्वाचन हुनेछ।

मङ्सिर १३ गते विहान ८ बजेदेखि सुरू हुने निर्वाचन प्रज्ञा पतिष्ठान (कमलादी), कार्की व्याङ्क्वेट (माइतीघर) र महासंघको कार्यालय (टेकु) गरी तीन ठाँउमा हुनेछ।

" /> काठमाडौं। भोलिदेखि सुरू हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

बिहान ११:३० बजे हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्री  ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट गर्ने भएका हुन्।

त्यसैगरी, १२ गते विहान १० बजेदेखि सुरू हुने बन्दसत्र पनि जुममार्फत भर्चुअल माध्यमबाट हुने महासंघले जानकारी दिएको छ।

भोलि सुरू हुने महासंघको साधारणसभा १२ गतेसम्म चल्नेछ। साधारणसभा सकिएलगत्तै भावी नेतृत्वका लागि मङ्सिर १३ गते निर्वाचन हुनेछ।

मङ्सिर १३ गते विहान ८ बजेदेखि सुरू हुने निर्वाचन प्रज्ञा पतिष्ठान (कमलादी), कार्की व्याङ्क्वेट (माइतीघर) र महासंघको कार्यालय (टेकु) गरी तीन ठाँउमा हुनेछ।

"> महासंघको साधारणसभा उद्घाटन प्रधानमन्त्रीले ‘भर्चुअल’ माध्यमबाट गर्ने: Dekhapadhi बिहान ११:३० बजे हुने साधारणसभाको उद्घाटन ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट गर्ने भएका छन्।
• भोलि सुरू हुने महासंघको साधारणसभा १२ गतेसम्म चल्नेछ। साधारणसभा सकिएलगत्तै भावी नेतृत्वका लागि मङ्सिर १३ गते निर्वाचन हुनेछ।

महासंघको साधारणसभा उद्घाटन प्रधानमन्त्रीले ‘भर्चुअल’ माध्यमबाट गर्ने
काठमाडौं। भोलिदेखि सुरू हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

बिहान ११:३० बजे हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्री  ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट गर्ने भएका हुन्।

त्यसैगरी, १२ गते विहान १० बजेदेखि सुरू हुने बन्दसत्र पनि जुममार्फत भर्चुअल माध्यमबाट हुने महासंघले जानकारी दिएको छ।

भोलि सुरू हुने महासंघको साधारणसभा १२ गतेसम्म चल्नेछ। साधारणसभा सकिएलगत्तै भावी नेतृत्वका लागि मङ्सिर १३ गते निर्वाचन हुनेछ।

मङ्सिर १३ गते विहान ८ बजेदेखि सुरू हुने निर्वाचन प्रज्ञा पतिष्ठान (कमलादी), कार्की व्याङ्क्वेट (माइतीघर) र महासंघको कार्यालय (टेकु) गरी तीन ठाँउमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्