नेपाल बीमक संघले आफ्नो विधान परिवर्तन गरी अधिकृत स्तरभन्दा माथिका कर्मचारीमा कुलिङ पिरियड लागू गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय ३ असोजदेखि लागू भइसकेको छ ।

परिवर्तित विधानअनुसार कर्मचारीले एउटा निर्जीवन बीमा कम्पनी छोडेको एक महिनापछि मात्रै अर्को कम्पनीमा नियुक्त हुन पाउनेछन् ।

त्यस्तै, पूर्व कम्पनीबाट राजीनामा स्वीकृत भएको पत्र अनिवार्य रुपमा लिएर नयाँ कम्पनीले  नियुक्ति दिनुपर्नेछ ।

" /> नेपाल बीमक संघले आफ्नो विधान परिवर्तन गरी अधिकृत स्तरभन्दा माथिका कर्मचारीमा कुलिङ पिरियड लागू गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय ३ असोजदेखि लागू भइसकेको छ ।

परिवर्तित विधानअनुसार कर्मचारीले एउटा निर्जीवन बीमा कम्पनी छोडेको एक महिनापछि मात्रै अर्को कम्पनीमा नियुक्त हुन पाउनेछन् ।

त्यस्तै, पूर्व कम्पनीबाट राजीनामा स्वीकृत भएको पत्र अनिवार्य रुपमा लिएर नयाँ कम्पनीले  नियुक्ति दिनुपर्नेछ ।

"> बीमाका कर्मचारीलाई एक महिनाको कुलिङ पिरियड: Dekhapadhi
बीमाका कर्मचारीलाई एक महिनाको कुलिङ पिरियड
नेपाल बीमक संघले आफ्नो विधान परिवर्तन गरी अधिकृत स्तरभन्दा माथिका कर्मचारीमा कुलिङ पिरियड लागू गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय ३ असोजदेखि लागू भइसकेको छ ।

परिवर्तित विधानअनुसार कर्मचारीले एउटा निर्जीवन बीमा कम्पनी छोडेको एक महिनापछि मात्रै अर्को कम्पनीमा नियुक्त हुन पाउनेछन् ।

त्यस्तै, पूर्व कम्पनीबाट राजीनामा स्वीकृत भएको पत्र अनिवार्य रुपमा लिएर नयाँ कम्पनीले  नियुक्ति दिनुपर्नेछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्