काठमाडौं। सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८०० रूपैयाँले घटेको छ।

हिजो आइतबार स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज एकै दिन भारी मूल्यको गिरावट आएको हो।

हिजो आइतबार छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ प्रतितोला कायम थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो।

महासंघले चाँदीको भाउ आजका लागि प्रतितोला एक हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य एक हजार २१० कायम थियो।

" /> काठमाडौं। सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८०० रूपैयाँले घटेको छ।

हिजो आइतबार स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज एकै दिन भारी मूल्यको गिरावट आएको हो।

हिजो आइतबार छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ प्रतितोला कायम थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो।

महासंघले चाँदीको भाउ आजका लागि प्रतितोला एक हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य एक हजार २१० कायम थियो।

"> एकै दिन १८०० ले घट्यो सुनको भाउ: Dekhapadhi हिजो आइतबार स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर ९२ हजार ५०० रूपैयाँमा आइपुगेको छ।
• महासंघले चाँदीको भाउ प्रतितोला एक हजार १८० रूपैयाँ तोकेको छ।

एकै दिन १८०० ले घट्यो सुनको भाउ
काठमाडौं। सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८०० रूपैयाँले घटेको छ।

हिजो आइतबार स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज एकै दिन भारी मूल्यको गिरावट आएको हो।

हिजो आइतबार छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ प्रतितोला कायम थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो।

महासंघले चाँदीको भाउ आजका लागि प्रतितोला एक हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य एक हजार २१० कायम थियो।

प्रतिक्रिया दिनुहोस्