काठमाडौं। आन्तरिक राजस्व विभागले ‘नवौं कर दिवस २०७७’ को अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ वटा करदाता कम्पनीलाई सम्मान गरेको छ।

विभागले आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ मा र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ मा विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीहरूलाई सम्मानित गरेको हो।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७५/७६ मा सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ।

यस्तै, डाबर नेपाल सबैभन्दा बढी निर्यात गर्ने कम्पनी बनेको विभागले जानकारी दिएको छ।

व्यक्तिगततर्फ विजयकुमार शाहले सबैभन्दा बढी आयकर तिरेका छन्।

हुेर्नुहोस् सबैभन्दा बढी कर तिर्ने १५ करदाताः

" /> काठमाडौं। आन्तरिक राजस्व विभागले ‘नवौं कर दिवस २०७७’ को अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ वटा करदाता कम्पनीलाई सम्मान गरेको छ।

विभागले आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ मा र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ मा विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीहरूलाई सम्मानित गरेको हो।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७५/७६ मा सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ।

यस्तै, डाबर नेपाल सबैभन्दा बढी निर्यात गर्ने कम्पनी बनेको विभागले जानकारी दिएको छ।

व्यक्तिगततर्फ विजयकुमार शाहले सबैभन्दा बढी आयकर तिरेका छन्।

हुेर्नुहोस् सबैभन्दा बढी कर तिर्ने १५ करदाताः

"> यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता (सूचीसहित): Dekhapadhi विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७५/७६ मा सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ।
• व्यक्तिगततर्फ विजयकुमार शाहले सबैभन्दा बढी आयकर तिरेका छन्।

यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता (सूचीसहित)
काठमाडौं। आन्तरिक राजस्व विभागले ‘नवौं कर दिवस २०७७’ को अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ वटा करदाता कम्पनीलाई सम्मान गरेको छ।

विभागले आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ मा र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ मा विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीहरूलाई सम्मानित गरेको हो।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७५/७६ मा सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ।

यस्तै, डाबर नेपाल सबैभन्दा बढी निर्यात गर्ने कम्पनी बनेको विभागले जानकारी दिएको छ।

व्यक्तिगततर्फ विजयकुमार शाहले सबैभन्दा बढी आयकर तिरेका छन्।

हुेर्नुहोस् सबैभन्दा बढी कर तिर्ने १५ करदाताः

प्रतिक्रिया दिनुहोस्