काठमाडौं। कोरोना महामारीका बीच कात्तिक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी र विदेशी गरी ६१ हजार ८७ जनाले आवतजावत गरेका छन्।

अध्यागमन विभागको तथ्याङ्क अनुसार कात्तिक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गर्नेमा ५७ हजार २०६ नेपाली र ३ हजार ८८१ जना विदेशी रहेका छन्।

कात्तिक महिनामा ९८ देशका विदेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा आवतजावत गरेका छन्। उक्त महिना २ हजार ९ जना विदेशी नेपाल भित्रिएका छन् भने १ हजार ८७२ जना बाहिरिएका छन्।

कात्तिकमा बिभिन्न देशबाट ३४ हजार ९९४ जना नेपाली स्वदेश फर्केका छन्। सोही महिना २२ हजार २१२ जना नेपाली विदेशिएका छन्।

कात्तिक महिनामा चीनबाट १६१, भारतबाट १२५, टर्कीबाट ८२, बेलायतबाट ३२६, अमेरिकाबाट ४५५, अष्ट्रेलियाबाट ४८, फ्रान्सबाट ४८, क्यानडाबाट ४६ जना विदेशी नेपाल आएका छन्।

" /> काठमाडौं। कोरोना महामारीका बीच कात्तिक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी र विदेशी गरी ६१ हजार ८७ जनाले आवतजावत गरेका छन्।

अध्यागमन विभागको तथ्याङ्क अनुसार कात्तिक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गर्नेमा ५७ हजार २०६ नेपाली र ३ हजार ८८१ जना विदेशी रहेका छन्।

कात्तिक महिनामा ९८ देशका विदेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा आवतजावत गरेका छन्। उक्त महिना २ हजार ९ जना विदेशी नेपाल भित्रिएका छन् भने १ हजार ८७२ जना बाहिरिएका छन्।

कात्तिकमा बिभिन्न देशबाट ३४ हजार ९९४ जना नेपाली स्वदेश फर्केका छन्। सोही महिना २२ हजार २१२ जना नेपाली विदेशिएका छन्।

कात्तिक महिनामा चीनबाट १६१, भारतबाट १२५, टर्कीबाट ८२, बेलायतबाट ३२६, अमेरिकाबाट ४५५, अष्ट्रेलियाबाट ४८, फ्रान्सबाट ४८, क्यानडाबाट ४६ जना विदेशी नेपाल आएका छन्।

"> कात्तिकमा त्रिभुवन विमानस्थलबाट ६१ हजारभन्दा बढीले गरे आवतजावत: Dekhapadhi
कात्तिकमा त्रिभुवन विमानस्थलबाट ६१ हजारभन्दा बढीले गरे आवतजावत
काठमाडौं। कोरोना महामारीका बीच कात्तिक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी र विदेशी गरी ६१ हजार ८७ जनाले आवतजावत गरेका छन्।

अध्यागमन विभागको तथ्याङ्क अनुसार कात्तिक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गर्नेमा ५७ हजार २०६ नेपाली र ३ हजार ८८१ जना विदेशी रहेका छन्।

कात्तिक महिनामा ९८ देशका विदेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा आवतजावत गरेका छन्। उक्त महिना २ हजार ९ जना विदेशी नेपाल भित्रिएका छन् भने १ हजार ८७२ जना बाहिरिएका छन्।

कात्तिकमा बिभिन्न देशबाट ३४ हजार ९९४ जना नेपाली स्वदेश फर्केका छन्। सोही महिना २२ हजार २१२ जना नेपाली विदेशिएका छन्।

कात्तिक महिनामा चीनबाट १६१, भारतबाट १२५, टर्कीबाट ८२, बेलायतबाट ३२६, अमेरिकाबाट ४५५, अष्ट्रेलियाबाट ४८, फ्रान्सबाट ४८, क्यानडाबाट ४६ जना विदेशी नेपाल आएका छन्।

प्रतिक्रिया दिनुहोस्