काठमाडौं। साताको अन्तिम कारोबार दिन आज सुनचाँदीको मूल्यमा प्रतितोला ४०० रुपैयाँको गिरावट आएको छ।

तिहारपछि पहिलोपल्ट कारोबार खुल्दादेखि घट्न थालेको सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको हो।

बुधबार कारोबार खुल्दा तोलामा १०० रुपैयाँले घटेको सुन हिजो बिहीबार ७०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ तोकिएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुनसँगै ओरालो लागेको चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैयाँको गिरावट आएको छ।

हिजो प्रतितोला १२ सय १५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १२ सय १० रुपैयाँ कायम भएको छ।

" /> काठमाडौं। साताको अन्तिम कारोबार दिन आज सुनचाँदीको मूल्यमा प्रतितोला ४०० रुपैयाँको गिरावट आएको छ।

तिहारपछि पहिलोपल्ट कारोबार खुल्दादेखि घट्न थालेको सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको हो।

बुधबार कारोबार खुल्दा तोलामा १०० रुपैयाँले घटेको सुन हिजो बिहीबार ७०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ तोकिएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुनसँगै ओरालो लागेको चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैयाँको गिरावट आएको छ।

हिजो प्रतितोला १२ सय १५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १२ सय १० रुपैयाँ कायम भएको छ।

"> लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य: Dekhapadhi
लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य
काठमाडौं। साताको अन्तिम कारोबार दिन आज सुनचाँदीको मूल्यमा प्रतितोला ४०० रुपैयाँको गिरावट आएको छ।

तिहारपछि पहिलोपल्ट कारोबार खुल्दादेखि घट्न थालेको सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको हो।

बुधबार कारोबार खुल्दा तोलामा १०० रुपैयाँले घटेको सुन हिजो बिहीबार ७०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ तोकिएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुनसँगै ओरालो लागेको चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैयाँको गिरावट आएको छ।

हिजो प्रतितोला १२ सय १५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १२ सय १० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्