काठमाडौं। असोज १५ मा आन्तरिक हवाई उडान खुलेसँगै सञ्चालनमा आएको पोखराको प्याराग्लाइडिङ व्यवसाय लयमा फर्किएको छ। व्यवसायीले सामान्य अवस्थाको भन्दा ५५ प्रतिशत मूल्य घटाएपछि व्यवसाय लयमा फर्किएको हो।
यसअघि पोखरामा प्याराग्लाइडिङ गर्दा आठदेखि १२ हजार रूपैयाँसम्म लाग्थ्यो। तर, अहिले तीन हजार ५०० रूपैयाँमै प्याराग्लाइडिङ गर्न पाइने भएपछि आन्तरिक पर्यटकको ध्यान त्यसतर्फ आकर्षित भएको छ।
सरकारले चैत ११ देखि लागू गरेको लकडाउनले अन्य क्षेत्रको पर्यटन व्यवसायमा जस्तै नेपालको सुन्दर र प्रमुख पर्यटकीय नगरी पोखरामा पनि असर पुर्‍यायो। त्यसयता ध्वस्त भएको पोखराको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्नकै लागि प्याराग्लाइडिङको शुल्क घटाएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले देखापढीलाई बताए।
उनले मूल्य घटाएर प्याराग्लाइडिङ सञ्चालनमा ल्याएपछि अहिले प्याराग्लाइडिङ गर्नेको भीड लागिरहेको जानकारी दिए। “यसअघि सामान्य अवस्थामा विदेशी पर्यटक आउँदा पनि यही हाराहारीमा हुन्थ्यो,” उनले भने।
भण्डारीका अनुसार विदेशी पर्यटक आउँदा प्याराग्लाडिङ गर्नेहरूको सूचीमा धेरै विदेशी पर्यटक पर्थे। तर, अहिले बाह्य पर्यटक नभएकाले आन्तरिक पर्यटकलाई नै केन्द्रमा राखिएको हो।
दैनिक ६०० जनाले गर्छन् प्याराग्लाइडिङ
पोखरामा अहिले ५५ वटा कम्पनीले प्याराग्लाइडिङ गर्दै आएका छन्। ती कम्पनीले दिनमा दुई वटा सेड्युलमा उडान भर्दै आएका छन्। एक सेड्युलमा उडान भर्दा एउटा कम्पनीले ६ जनालाई उडाउन पाउँछन्।
त्यसअनुसार दुई सेड्युलमार्फत् एउटा कम्पनीले दिनमा १२ जनालाई उडाउन पाउँछन्। ५५ वटा कम्पनी प्रत्येकले दिनमा ६ वा त्योभन्दा पनि धेरैलाई उडाइरहेको हवाई उडान संस्थाले जानकारी दिएको छ।
संस्थाका अनुसार सेप्टेम्बर, नोभेम्बर र डिसेम्बर प्याराग्लाइडिङको सिजन हो। यो समयमा मौसम राम्रो हुने भएकाले उडान भर्न सहज हुन्छ।
त्यसैले सिजनमै सस्तो मूल्यमा पोखराको प्याराग्लाइडिङको अनुभव बटुल्नेमा कास्कीकै स्थानीय बढी छन्। त्यसपछि कास्की आसपासका जिल्ला र काठमाडौंका मानिस धेरै पुग्ने गरेका छन्।
त्यसबाहेक देशभरबाट नै प्याराग्लाइडिङका लागि पुग्ने गरेको बताइएको छ।
एक अर्बको लगानी
पोखराको प्याराग्लाइडिङ व्यवसायमा एक अर्ब रूपैयाँभन्दा माथिको लगानी भएको नेपाल हवाई खेलकुद संस्थाले जानकारी दिएको छ।
संस्थाका अनुसार पोखरामा ६१ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता भएका छन्। तीमध्ये हाल ५५ वटा मात्रै सञ्चालनमा छन्।
एउटा प्याराग्लाइडिङ कम्पनी दर्ता गर्न सुरूआतमै एक करोड रूपैयाँ चुक्ता पुँजी राख्नुपर्छ। त्यसअनुसार ६१ करोड रूपैयाँ सुरूमै लगानी हुन्छ।
यस्तै, ती कम्पनीहरूले प्याराग्लाइडिङ गर्ने मानिसलाई पोखरादेखि साराङकोटसम्म लग्न र ल्याण्ड भएपछि पोखरासम्मै ल्याउनका लागि एक एउटा गाडी हुन्छ। यसरी सबै लगानी हिसाब गर्दा प्याराग्लाइडिङमा एक अर्ब रूपैयाँभन्दा बढीको लगानी हुन आउने अध्यक्ष भण्डारीले बताए।
पोखरामा प्याराग्लाइडिङ उडाउने ३५० जना पाइलट छन्। सबै कम्पनीले कम्तीमा दुई/तीन जना कर्मचारी राखेका हुन्छन्।
यस्तै, पोखरादेखि साराङ्‍कोट लग्ने र प्यारासुटबाट ओर्लिएपछि फेरि कम्पनीसम्मै ल्याउने गाडीका ड्राइभर हुन्छन्। यी सबै गरेर प्याराग्लाइडिङ कम्पनीमा झण्डै एक हजार जना आबद्ध रहेको भण्डारीले बताए।
" /> काठमाडौं। असोज १५ मा आन्तरिक हवाई उडान खुलेसँगै सञ्चालनमा आएको पोखराको प्याराग्लाइडिङ व्यवसाय लयमा फर्किएको छ। व्यवसायीले सामान्य अवस्थाको भन्दा ५५ प्रतिशत मूल्य घटाएपछि व्यवसाय लयमा फर्किएको हो।
यसअघि पोखरामा प्याराग्लाइडिङ गर्दा आठदेखि १२ हजार रूपैयाँसम्म लाग्थ्यो। तर, अहिले तीन हजार ५०० रूपैयाँमै प्याराग्लाइडिङ गर्न पाइने भएपछि आन्तरिक पर्यटकको ध्यान त्यसतर्फ आकर्षित भएको छ।
सरकारले चैत ११ देखि लागू गरेको लकडाउनले अन्य क्षेत्रको पर्यटन व्यवसायमा जस्तै नेपालको सुन्दर र प्रमुख पर्यटकीय नगरी पोखरामा पनि असर पुर्‍यायो। त्यसयता ध्वस्त भएको पोखराको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्नकै लागि प्याराग्लाइडिङको शुल्क घटाएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले देखापढीलाई बताए।
उनले मूल्य घटाएर प्याराग्लाइडिङ सञ्चालनमा ल्याएपछि अहिले प्याराग्लाइडिङ गर्नेको भीड लागिरहेको जानकारी दिए। “यसअघि सामान्य अवस्थामा विदेशी पर्यटक आउँदा पनि यही हाराहारीमा हुन्थ्यो,” उनले भने।
भण्डारीका अनुसार विदेशी पर्यटक आउँदा प्याराग्लाडिङ गर्नेहरूको सूचीमा धेरै विदेशी पर्यटक पर्थे। तर, अहिले बाह्य पर्यटक नभएकाले आन्तरिक पर्यटकलाई नै केन्द्रमा राखिएको हो।
दैनिक ६०० जनाले गर्छन् प्याराग्लाइडिङ
पोखरामा अहिले ५५ वटा कम्पनीले प्याराग्लाइडिङ गर्दै आएका छन्। ती कम्पनीले दिनमा दुई वटा सेड्युलमा उडान भर्दै आएका छन्। एक सेड्युलमा उडान भर्दा एउटा कम्पनीले ६ जनालाई उडाउन पाउँछन्।
त्यसअनुसार दुई सेड्युलमार्फत् एउटा कम्पनीले दिनमा १२ जनालाई उडाउन पाउँछन्। ५५ वटा कम्पनी प्रत्येकले दिनमा ६ वा त्योभन्दा पनि धेरैलाई उडाइरहेको हवाई उडान संस्थाले जानकारी दिएको छ।
संस्थाका अनुसार सेप्टेम्बर, नोभेम्बर र डिसेम्बर प्याराग्लाइडिङको सिजन हो। यो समयमा मौसम राम्रो हुने भएकाले उडान भर्न सहज हुन्छ।
त्यसैले सिजनमै सस्तो मूल्यमा पोखराको प्याराग्लाइडिङको अनुभव बटुल्नेमा कास्कीकै स्थानीय बढी छन्। त्यसपछि कास्की आसपासका जिल्ला र काठमाडौंका मानिस धेरै पुग्ने गरेका छन्।
त्यसबाहेक देशभरबाट नै प्याराग्लाइडिङका लागि पुग्ने गरेको बताइएको छ।
एक अर्बको लगानी
पोखराको प्याराग्लाइडिङ व्यवसायमा एक अर्ब रूपैयाँभन्दा माथिको लगानी भएको नेपाल हवाई खेलकुद संस्थाले जानकारी दिएको छ।
संस्थाका अनुसार पोखरामा ६१ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता भएका छन्। तीमध्ये हाल ५५ वटा मात्रै सञ्चालनमा छन्।
एउटा प्याराग्लाइडिङ कम्पनी दर्ता गर्न सुरूआतमै एक करोड रूपैयाँ चुक्ता पुँजी राख्नुपर्छ। त्यसअनुसार ६१ करोड रूपैयाँ सुरूमै लगानी हुन्छ।
यस्तै, ती कम्पनीहरूले प्याराग्लाइडिङ गर्ने मानिसलाई पोखरादेखि साराङकोटसम्म लग्न र ल्याण्ड भएपछि पोखरासम्मै ल्याउनका लागि एक एउटा गाडी हुन्छ। यसरी सबै लगानी हिसाब गर्दा प्याराग्लाइडिङमा एक अर्ब रूपैयाँभन्दा बढीको लगानी हुन आउने अध्यक्ष भण्डारीले बताए।
पोखरामा प्याराग्लाइडिङ उडाउने ३५० जना पाइलट छन्। सबै कम्पनीले कम्तीमा दुई/तीन जना कर्मचारी राखेका हुन्छन्।
यस्तै, पोखरादेखि साराङ्‍कोट लग्ने र प्यारासुटबाट ओर्लिएपछि फेरि कम्पनीसम्मै ल्याउने गाडीका ड्राइभर हुन्छन्। यी सबै गरेर प्याराग्लाइडिङ कम्पनीमा झण्डै एक हजार जना आबद्ध रहेको भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस्