काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किसोर कुमार प्रधानले निर्वाचित भएपछि करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताएका छन्।
नेपालगञ्जमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले करदातालाई वडा सदस्यभन्दा तल्लो वरीयतामा राखिनु दुःखद् भएकाले उनीहरूको सम्मानका लागि लड्ने बताएका हुन्।
“यसै गरी महासंघका अध्यक्षलाई राज्यमन्त्रीसरह र जिल्ला अध्यक्षलाई सांसदपछिको वरीयता दिलाउन सरकारसमक्ष लबिङ गर्छु,” उनले भने।
उनले निर्वाचित भएर महासंघको वरिष्ठ उपाध्यक्ष बनेपछि आफूले अध्यक्षलाई झण्डा हल्लाएर गौरवका साथ हिँड्ने वातावरण बनाउने बताएका छन्।
‘अध्यक्षले चाहेको समूहलाई सहयोग’
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेका शेखर गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराएका छन्।
उनले अध्यक्ष प्रत्यासी गोल्छाले बनाउने सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्वअध्यक्षहरूलाई पनि देखाएर पारित गराउने भएकाले उनले चाहेको समूहलाई समर्थन गरेको बताएका छन्।

निर्वाचित भएपछि महासंघको अध्यक्षको गाडीमा झण्डा हल्लाउने वातावरण बनाउँछु : प्रधान: Dekhapadhi
चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले करदातालाई वडा सदस्यभन्दा तल्लो वरीयतामा राखिनु दुःखद् भएकाले उनीहरूको सम्मान सम्मानका लागि लड्ने बताएका हुन्।
उनले आफू निर्वाचित भएर वरिष्ठ उपाध्यक्ष बनेपछि महासंघको अध्यक्षले झण्डा हल्लाएर गौरवका साथ हिँड्ने वातावरण बनाउने बताएका छन्।
निर्वाचित भएपछि महासंघको अध्यक्षको गाडीमा झण्डा हल्लाउने वातावरण बनाउँछु : प्रधान

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किसोर कुमार प्रधानले निर्वाचित भएपछि करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताएका छन्।

सिफारिस

महासंघको निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन

नेपालगञ्जमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले करदातालाई वडा सदस्यभन्दा तल्लो वरीयतामा राखिनु दुःखद् भएकाले उनीहरूको सम्मानका लागि लड्ने बताएका हुन्।

“यसै गरी महासंघका अध्यक्षलाई राज्यमन्त्रीसरह र जिल्ला अध्यक्षलाई सांसदपछिको वरीयता दिलाउन सरकारसमक्ष लबिङ गर्छु,” उनले भने।

उनले निर्वाचित भएर महासंघको वरिष्ठ उपाध्यक्ष बनेपछि आफूले अध्यक्षलाई झण्डा हल्लाएर गौरवका साथ हिँड्ने वातावरण बनाउने बताएका छन्।

‘अध्यक्षले चाहेको समूहलाई सहयोग’

महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेका शेखर गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराएका छन्।

उनले अध्यक्ष प्रत्यासी गोल्छाले बनाउने सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्वअध्यक्षहरूलाई पनि देखाएर पारित गराउने भएकाले उनले चाहेको समूहलाई समर्थन गरेको बताएका छन्।

यो पनि हेर्नुहोस्-

उद्योग वाणिज्य महासंघ निर्वाचन : ढकाल समूहका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

महासंघको निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन

ढकाल प्यानल जिताउन गण्डकी प्रदेशले गठन गर्‍याे ५१ सदस्यीय प्रचारप्रसार समिति

उद्योग वाणिज्य महासंघको मतदाताको नामावली तयार, यी हुन चुनावमा भोट हाल्न पाउने मतदाता