काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै महासंघको प्रदेश दुईका अध्यक्ष शिवशंकर शाहले जिल्ला प्रशासन काठमाडौंमा निवेदन दिएका छन्।

उनले संस्थाको विधान र सर्वमान्य सिद्धान्तविपरीत अवैध किसिमले गर्न लागिएको निर्वाचन रोक्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले महासंघको निर्वाचन रोक्न माग गर्दै आज निवेदन परेको पुष्टि गरेका छन्।

“महासंघको निर्वाचन अवैधानिक तरिकाले हुन लागेको छ,” उनले भनेका छन्, “त्यसलाई रोकेर वैधानिक तरिकाले निर्वाचन गराउन माग निवेदनमा गरिएको छ।”

निवेदनमाथि छलफल प्रक्रियाअगाडि बढेकाले निर्णय के गर्ने भन्ने विषयमा तत्काल भन्न नसक्ने उनले बताएका छन्।

गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई बोधार्थ गरिएको निवेदनमा भनिएको छ, “राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकाले सरकारको प्रत्यक्ष निगरानी रहन्छ।”

त्यसैले निर्वाचित प्रतिनिधिहरूको पदावधि समाप्त भएपछि अर्को निर्वाचन नहुने बेलासम्म काम गर्न तदर्थ समिति गठन गरी त्यसैद्वारा वैध निर्वाचन गर्ने व्यवस्था भएमा सबै कुरा वैधानिक हुने बताइएको छ।

सोही कारण, यही मंसिर १३ गते हुने महासंघको निर्वाचन अवैधानिक हुँदा तुरुन्त स्थगन गरी वैध तरिकाले सञ्चालन हुन उपयुक्त व्यवस्था गराउन निवेदनमा माग गरिएको छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै महासंघको प्रदेश दुईका अध्यक्ष शिवशंकर शाहले जिल्ला प्रशासन काठमाडौंमा निवेदन दिएका छन्।

उनले संस्थाको विधान र सर्वमान्य सिद्धान्तविपरीत अवैध किसिमले गर्न लागिएको निर्वाचन रोक्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले महासंघको निर्वाचन रोक्न माग गर्दै आज निवेदन परेको पुष्टि गरेका छन्।

“महासंघको निर्वाचन अवैधानिक तरिकाले हुन लागेको छ,” उनले भनेका छन्, “त्यसलाई रोकेर वैधानिक तरिकाले निर्वाचन गराउन माग निवेदनमा गरिएको छ।”

निवेदनमाथि छलफल प्रक्रियाअगाडि बढेकाले निर्णय के गर्ने भन्ने विषयमा तत्काल भन्न नसक्ने उनले बताएका छन्।

गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई बोधार्थ गरिएको निवेदनमा भनिएको छ, “राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकाले सरकारको प्रत्यक्ष निगरानी रहन्छ।”

त्यसैले निर्वाचित प्रतिनिधिहरूको पदावधि समाप्त भएपछि अर्को निर्वाचन नहुने बेलासम्म काम गर्न तदर्थ समिति गठन गरी त्यसैद्वारा वैध निर्वाचन गर्ने व्यवस्था भएमा सबै कुरा वैधानिक हुने बताइएको छ।

सोही कारण, यही मंसिर १३ गते हुने महासंघको निर्वाचन अवैधानिक हुँदा तुरुन्त स्थगन गरी वैध तरिकाले सञ्चालन हुन उपयुक्त व्यवस्था गराउन निवेदनमा माग गरिएको छ।

"> महासंघको निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन: Dekhapadhi
महासंघको निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै महासंघको प्रदेश दुईका अध्यक्ष शिवशंकर शाहले जिल्ला प्रशासन काठमाडौंमा निवेदन दिएका छन्।

उनले संस्थाको विधान र सर्वमान्य सिद्धान्तविपरीत अवैध किसिमले गर्न लागिएको निर्वाचन रोक्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले महासंघको निर्वाचन रोक्न माग गर्दै आज निवेदन परेको पुष्टि गरेका छन्।

“महासंघको निर्वाचन अवैधानिक तरिकाले हुन लागेको छ,” उनले भनेका छन्, “त्यसलाई रोकेर वैधानिक तरिकाले निर्वाचन गराउन माग निवेदनमा गरिएको छ।”

निवेदनमाथि छलफल प्रक्रियाअगाडि बढेकाले निर्णय के गर्ने भन्ने विषयमा तत्काल भन्न नसक्ने उनले बताएका छन्।

गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई बोधार्थ गरिएको निवेदनमा भनिएको छ, “राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकाले सरकारको प्रत्यक्ष निगरानी रहन्छ।”

त्यसैले निर्वाचित प्रतिनिधिहरूको पदावधि समाप्त भएपछि अर्को निर्वाचन नहुने बेलासम्म काम गर्न तदर्थ समिति गठन गरी त्यसैद्वारा वैध निर्वाचन गर्ने व्यवस्था भएमा सबै कुरा वैधानिक हुने बताइएको छ।

सोही कारण, यही मंसिर १३ गते हुने महासंघको निर्वाचन अवैधानिक हुँदा तुरुन्त स्थगन गरी वैध तरिकाले सञ्चालन हुन उपयुक्त व्यवस्था गराउन निवेदनमा माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्