काठमाडौं। नेपाली बजारमा आज विहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज ९४ हजार ४०० रुपैयाँ तोकिएको छ।
हिजो नेपाली बजारमा छापावाल सुनको भाउ ९५ हजार एक सय रुपैयाँ कायम थियो। यस्तै, महासंघले आजका लागि तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकेको छ।
हिजो तेजाबी सुनको भाउ तोलामा ९४ हजार ७०० रुपैयाँ कायम थियो। हिजो प्रतितोला १२३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने घटेको छ। आज प्रतितोला चाँदीको मूल्य १२१५ रुपैयाँ तोकिएको छ।
" /> काठमाडौं। नेपाली बजारमा आज विहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज ९४ हजार ४०० रुपैयाँ तोकिएको छ।

">