काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन्।

उनले आज नेपालगञ्जमा आयोजित किसोर प्रधानको चुनावी प्रचार कार्यक्रममा बोल्दै सरकारसमक्ष निजी क्षेत्रको आवाज स्पष्टसँग राख्न सक्ने क्षमता भएका व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्ने बताएका हुन्।

“कर, भ्याट, अन्तःशुल्कलगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्छ,” उनले भनेका छन्।

महासंघका वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर प्रधानको समर्थन गर्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोल कबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्ने तर्क राखेका छन्।

“शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्क्याइन्छ?” भन्ने प्रश्न गर्दै उनले भने, “पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने?”

शेखर गोल्छाले धम्कीको परवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताएका छन्।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन्।

उनले आज नेपालगञ्जमा आयोजित किसोर प्रधानको चुनावी प्रचार कार्यक्रममा बोल्दै सरकारसमक्ष निजी क्षेत्रको आवाज स्पष्टसँग राख्न सक्ने क्षमता भएका व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्ने बताएका हुन्।

“कर, भ्याट, अन्तःशुल्कलगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्छ,” उनले भनेका छन्।

महासंघका वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर प्रधानको समर्थन गर्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोल कबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्ने तर्क राखेका छन्।

“शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्क्याइन्छ?” भन्ने प्रश्न गर्दै उनले भने, “पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने?”

शेखर गोल्छाले धम्कीको परवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताएका छन्।

"> महासंघको नेतृत्वमा निजी क्षेत्र बुझेको व्यक्ति आउनुपर्छ : निर्वतमान अध्यक्ष मुरारका: Dekhapadhi
महासंघको नेतृत्वमा निजी क्षेत्र बुझेको व्यक्ति आउनुपर्छ : निर्वतमान अध्यक्ष मुरारका
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन्।

उनले आज नेपालगञ्जमा आयोजित किसोर प्रधानको चुनावी प्रचार कार्यक्रममा बोल्दै सरकारसमक्ष निजी क्षेत्रको आवाज स्पष्टसँग राख्न सक्ने क्षमता भएका व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्ने बताएका हुन्।

“कर, भ्याट, अन्तःशुल्कलगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्छ,” उनले भनेका छन्।

महासंघका वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर प्रधानको समर्थन गर्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोल कबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्ने तर्क राखेका छन्।

“शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्क्याइन्छ?” भन्ने प्रश्न गर्दै उनले भने, “पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने?”

शेखर गोल्छाले धम्कीको परवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्