काठमाडौं। तिहार बिदापछि कारोबार खुलेको पहिलो दिन आज सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३२ अंकले बढेर बन्द भएको हो।

तीन समूहमा गिरावट आए पनि कारोबार बन्द हुँदा परिसूचक एक हजार ७४१ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको एक करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ।

आज नेप्सेमा कारोबार भएका १२ मध्ये तीन समूहमा गिरावट आएको छ। बैंक १.२८, विकास बैंक २०.६ र जलविद्युत् समूहको उपसूचक १८.६१ अंकले घटेको छ।

यीबाहेक अन्य ९ समूहमा भने सुधार आएको छ। आज सबैभन्दा बढी जीवनबीमा समूह ५२१ अंकले बढेको छ। त्यसै गरी, निर्जीवन बीमा कम्पनी ३९७, उत्पादनमूलक २३५ र व्यापार समूह १८१ अंकले बढेको छ।

सेयर बजारमा उत्साहजनक सुधार आउँदा गुरास फाइनान्स लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरूले प्रति कित्ता १७ रूपैयाँ नाफा आर्जन गरेका हुन्।

" /> काठमाडौं। तिहार बिदापछि कारोबार खुलेको पहिलो दिन आज सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३२ अंकले बढेर बन्द भएको हो।

तीन समूहमा गिरावट आए पनि कारोबार बन्द हुँदा परिसूचक एक हजार ७४१ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको एक करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ।

आज नेप्सेमा कारोबार भएका १२ मध्ये तीन समूहमा गिरावट आएको छ। बैंक १.२८, विकास बैंक २०.६ र जलविद्युत् समूहको उपसूचक १८.६१ अंकले घटेको छ।

यीबाहेक अन्य ९ समूहमा भने सुधार आएको छ। आज सबैभन्दा बढी जीवनबीमा समूह ५२१ अंकले बढेको छ। त्यसै गरी, निर्जीवन बीमा कम्पनी ३९७, उत्पादनमूलक २३५ र व्यापार समूह १८१ अंकले बढेको छ।

सेयर बजारमा उत्साहजनक सुधार आउँदा गुरास फाइनान्स लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरूले प्रति कित्ता १७ रूपैयाँ नाफा आर्जन गरेका हुन्।

"> सेयर बजारमा छलाङ, नेप्से २३.३२ अंकले बढ्दा चार अर्ब ७९ करोडको कारोबार: Dekhapadhi
सेयर बजारमा छलाङ, नेप्से २३.३२ अंकले बढ्दा चार अर्ब ७९ करोडको कारोबार
काठमाडौं। तिहार बिदापछि कारोबार खुलेको पहिलो दिन आज सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३२ अंकले बढेर बन्द भएको हो।

तीन समूहमा गिरावट आए पनि कारोबार बन्द हुँदा परिसूचक एक हजार ७४१ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको एक करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ।

आज नेप्सेमा कारोबार भएका १२ मध्ये तीन समूहमा गिरावट आएको छ। बैंक १.२८, विकास बैंक २०.६ र जलविद्युत् समूहको उपसूचक १८.६१ अंकले घटेको छ।

यीबाहेक अन्य ९ समूहमा भने सुधार आएको छ। आज सबैभन्दा बढी जीवनबीमा समूह ५२१ अंकले बढेको छ। त्यसै गरी, निर्जीवन बीमा कम्पनी ३९७, उत्पादनमूलक २३५ र व्यापार समूह १८१ अंकले बढेको छ।

सेयर बजारमा उत्साहजनक सुधार आउँदा गुरास फाइनान्स लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरूले प्रति कित्ता १७ रूपैयाँ नाफा आर्जन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्