काठमाडौं। साइबर सेक्युरिटी फर्म (एमक्याफे)ले सार्वजनिक गरेको एक तथ्यांकअनुसार कोरोना कालमा भारतमा ई-कमर्श उपभोक्ता बढेका छन्।

पैसाबाट समेत कोरोना भाइरस सर्न सक्ने तथ्य बाहिरिएपछि भारतका अनलाइनको माध्यमबाट सामान किन्नेहरूको संख्या ह्वात्तै बढेको हुन्।

तथ्यांकअनुसार हरेक तीन भारतीयमध्ये एक भारतीयले हप्तामा तीनदेखि पाँच दिनमा अनलाइनमार्फत् किनमेल गर्न थालेका छन्।

सन् २०२० मा भारतमा ई-कमर्शको बजार मूल्य ३.६८ लाख करोड भारू पुगेको छ।

यस अवधिमा १८ करोड भारतीयहरूले अनलाइनमार्फत् किनमेल गर्ने गरेका छन्।

कोरोना कालमा ई-कमर्शका उपभोक्ता ह्वात्तै बढेपछि सुरक्षा चिन्ता पनि बढेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

" /> काठमाडौं। साइबर सेक्युरिटी फर्म (एमक्याफे)ले सार्वजनिक गरेको एक तथ्यांकअनुसार कोरोना कालमा भारतमा ई-कमर्श उपभोक्ता बढेका छन्।

पैसाबाट समेत कोरोना भाइरस सर्न सक्ने तथ्य बाहिरिएपछि भारतका अनलाइनको माध्यमबाट सामान किन्नेहरूको संख्या ह्वात्तै बढेको हुन्।

तथ्यांकअनुसार हरेक तीन भारतीयमध्ये एक भारतीयले हप्तामा तीनदेखि पाँच दिनमा अनलाइनमार्फत् किनमेल गर्न थालेका छन्।

सन् २०२० मा भारतमा ई-कमर्शको बजार मूल्य ३.६८ लाख करोड भारू पुगेको छ।

यस अवधिमा १८ करोड भारतीयहरूले अनलाइनमार्फत् किनमेल गर्ने गरेका छन्।

कोरोना कालमा ई-कमर्शका उपभोक्ता ह्वात्तै बढेपछि सुरक्षा चिन्ता पनि बढेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

"> महामारीको समयमा भारतमा बढ्यो ई-कमर्शको बजार: Dekhapadhi
महामारीको समयमा भारतमा बढ्यो ई-कमर्शको बजार
काठमाडौं। साइबर सेक्युरिटी फर्म (एमक्याफे)ले सार्वजनिक गरेको एक तथ्यांकअनुसार कोरोना कालमा भारतमा ई-कमर्श उपभोक्ता बढेका छन्।

पैसाबाट समेत कोरोना भाइरस सर्न सक्ने तथ्य बाहिरिएपछि भारतका अनलाइनको माध्यमबाट सामान किन्नेहरूको संख्या ह्वात्तै बढेको हुन्।

तथ्यांकअनुसार हरेक तीन भारतीयमध्ये एक भारतीयले हप्तामा तीनदेखि पाँच दिनमा अनलाइनमार्फत् किनमेल गर्न थालेका छन्।

सन् २०२० मा भारतमा ई-कमर्शको बजार मूल्य ३.६८ लाख करोड भारू पुगेको छ।

यस अवधिमा १८ करोड भारतीयहरूले अनलाइनमार्फत् किनमेल गर्ने गरेका छन्।

कोरोना कालमा ई-कमर्शका उपभोक्ता ह्वात्तै बढेपछि सुरक्षा चिन्ता पनि बढेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्