लण्डन। बेलायतले सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्री बन्द गर्ने भएको छ।
बेलायत सरकारको जलवायु परिवर्तन तथा परमाणु उर्जा जस्ता उद्योगमा नयाँ रोजगारी सृजना गर्ने योजना अनुसार यो कदम चालिएको हो।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस योजनलाई ‘हरित औद्योगिक क्रान्ति’ नाम दिएका छन्। यसको औपचारिक घोषणा बेलायतमा आज गरिंदै छ।
पर्यावरण आन्दोलनकारीहरुले बेलायत सरकारले पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्री सन् २०३० देखि बन्द गर्ने निर्णयलाई ऐतिहासीक बताएका छन्।
बेलायतले सन् २०५० सम्म कार्बन उत्सर्जन अन्त गर्ने लक्ष्य लिएको छ।