काठमाडौँ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित कफिको चेरीको न्यूनतम मूल्य तोकेको छ।

१६औं कफी दिवसका अवसरमा बोर्डले उत्पादित फ्रेस ए ग्रेड कफिको चेरीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोकेको छ।

यस्तै, उत्पादित फ्रेस बी ग्रेडको चेरीको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ।

किसानलाई २२ प्रतिशत मुनाफा सुनिश्चित गर्दै कफीको चेरीको न्यूनतम मूल्य तोकेको बताइएको छ।

बोर्डका अनुसार कफीका चेरीको उत्पादन लागत प्रतिकिलो ७३.६८ रुपैयाँ पर्न आउँछ। त्यसमा किसानको लागत मूल्यमा नाफा सुनिश्चित गर्दै मूल्य कायम गरिएको हो।

यस्तै, ए ग्रेडको प्रशोधित कफीको मूल्य प्रतिकिलो ४५० र बी ग्रेडको प्रशोधित कफीको मूल्य प्रतिकिलो ३९७ रुपैयाँ तोकिएको छ।

कफीको उत्पादन बढाउन जोड

बोर्डले नेपालमा कफीको उत्पादन बढाउन जोड दिएको छ।

नेपालमा हुने कफीको खपत अनुसार नै उत्पादन गर्ने लक्ष्यअनुसार उत्पादनमा जोड दिइएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार नेपालमा वार्षिक रुपमा दुई हजार १०० मेट्रिक टन कफी खपत हुन्छ। तर, उत्पादन परिमाण जम्मा ५०० मेट्रिक टन पनि छैन।

त्यसैले खपत अनुसारको उत्पादन बढाउने लक्ष्य बोर्डले लिएको भट्टराईले बताए। त्यसैले यो वर्ष बोर्डले नारा नै ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ लिएको छ।

" /> काठमाडौँ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित कफिको चेरीको न्यूनतम मूल्य तोकेको छ।

१६औं कफी दिवसका अवसरमा बोर्डले उत्पादित फ्रेस ए ग्रेड कफिको चेरीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोकेको छ।

यस्तै, उत्पादित फ्रेस बी ग्रेडको चेरीको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ।

किसानलाई २२ प्रतिशत मुनाफा सुनिश्चित गर्दै कफीको चेरीको न्यूनतम मूल्य तोकेको बताइएको छ।

बोर्डका अनुसार कफीका चेरीको उत्पादन लागत प्रतिकिलो ७३.६८ रुपैयाँ पर्न आउँछ। त्यसमा किसानको लागत मूल्यमा नाफा सुनिश्चित गर्दै मूल्य कायम गरिएको हो।

यस्तै, ए ग्रेडको प्रशोधित कफीको मूल्य प्रतिकिलो ४५० र बी ग्रेडको प्रशोधित कफीको मूल्य प्रतिकिलो ३९७ रुपैयाँ तोकिएको छ।

कफीको उत्पादन बढाउन जोड

बोर्डले नेपालमा कफीको उत्पादन बढाउन जोड दिएको छ।

नेपालमा हुने कफीको खपत अनुसार नै उत्पादन गर्ने लक्ष्यअनुसार उत्पादनमा जोड दिइएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार नेपालमा वार्षिक रुपमा दुई हजार १०० मेट्रिक टन कफी खपत हुन्छ। तर, उत्पादन परिमाण जम्मा ५०० मेट्रिक टन पनि छैन।

त्यसैले खपत अनुसारको उत्पादन बढाउने लक्ष्य बोर्डले लिएको भट्टराईले बताए। त्यसैले यो वर्ष बोर्डले नारा नै ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ लिएको छ।

"> किसानलाई २२ प्रतिशत मुनाफा सुनिश्चत गर्दै तोकियो कफीको न्यूनतम मूल्य: Dekhapadhi
किसानलाई २२ प्रतिशत मुनाफा सुनिश्चत गर्दै तोकियो कफीको न्यूनतम मूल्य
काठमाडौँ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित कफिको चेरीको न्यूनतम मूल्य तोकेको छ।

१६औं कफी दिवसका अवसरमा बोर्डले उत्पादित फ्रेस ए ग्रेड कफिको चेरीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोकेको छ।

यस्तै, उत्पादित फ्रेस बी ग्रेडको चेरीको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ।

किसानलाई २२ प्रतिशत मुनाफा सुनिश्चित गर्दै कफीको चेरीको न्यूनतम मूल्य तोकेको बताइएको छ।

बोर्डका अनुसार कफीका चेरीको उत्पादन लागत प्रतिकिलो ७३.६८ रुपैयाँ पर्न आउँछ। त्यसमा किसानको लागत मूल्यमा नाफा सुनिश्चित गर्दै मूल्य कायम गरिएको हो।

यस्तै, ए ग्रेडको प्रशोधित कफीको मूल्य प्रतिकिलो ४५० र बी ग्रेडको प्रशोधित कफीको मूल्य प्रतिकिलो ३९७ रुपैयाँ तोकिएको छ।

कफीको उत्पादन बढाउन जोड

बोर्डले नेपालमा कफीको उत्पादन बढाउन जोड दिएको छ।

नेपालमा हुने कफीको खपत अनुसार नै उत्पादन गर्ने लक्ष्यअनुसार उत्पादनमा जोड दिइएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार नेपालमा वार्षिक रुपमा दुई हजार १०० मेट्रिक टन कफी खपत हुन्छ। तर, उत्पादन परिमाण जम्मा ५०० मेट्रिक टन पनि छैन।

त्यसैले खपत अनुसारको उत्पादन बढाउने लक्ष्य बोर्डले लिएको भट्टराईले बताए। त्यसैले यो वर्ष बोर्डले नारा नै ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ लिएको छ।

प्रतिक्रिया दिनुहोस्