काठमाडौं। कोरोना महामारीका कारण विदेशमा रोजगार गुमाएर अलपत्र परेकामध्ये कात्तिक मसान्तसम्म एक लाख ३९ हजार ६४२ नेपाली स्वदेश फर्केका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्वदेश फर्कनको लागि विदेशमा रहेका एक लाख ४२ हजार ८०७ जना नेपालीले निदेवन दिएका थिए। तीमध्ये एक लाख ३९ हजार ६४२ जना स्वदेश फर्किसकेका हुन्।

गएको कात्तिक महिनामा मात्र खासगरी खाडी राष्ट्र र मलेसियामा रोजगार गुमाएका ५१ हजार ६७२ जना नेपालीहरू स्वदेश फर्केका छन्। सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावासको समन्वयमा उनीहरूलाई फिर्ता गरिएको हो।

सरकार र दूतावासले समन्वयकर्ताको भूमिका निर्वाह गरे पनि फर्कन लाग्ने हवाई खर्च भने उनीहरू स्वयंले बेहोरेका हुन्।

" /> काठमाडौं। कोरोना महामारीका कारण विदेशमा रोजगार गुमाएर अलपत्र परेकामध्ये कात्तिक मसान्तसम्म एक लाख ३९ हजार ६४२ नेपाली स्वदेश फर्केका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्वदेश फर्कनको लागि विदेशमा रहेका एक लाख ४२ हजार ८०७ जना नेपालीले निदेवन दिएका थिए। तीमध्ये एक लाख ३९ हजार ६४२ जना स्वदेश फर्किसकेका हुन्।

गएको कात्तिक महिनामा मात्र खासगरी खाडी राष्ट्र र मलेसियामा रोजगार गुमाएका ५१ हजार ६७२ जना नेपालीहरू स्वदेश फर्केका छन्। सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावासको समन्वयमा उनीहरूलाई फिर्ता गरिएको हो।

सरकार र दूतावासले समन्वयकर्ताको भूमिका निर्वाह गरे पनि फर्कन लाग्ने हवाई खर्च भने उनीहरू स्वयंले बेहोरेका हुन्।

"> निवेदन दिनेमध्ये एक लाख ३९ हजारभन्दा बढी स्वदेश फर्किए: Dekhapadhi स्वदेश फर्कनको लागि विदेशमा रहेका एक लाख ४२ हजार ८०७ जना नेपालीले निवेदन दिएका थिए।
• निवेदन दिनेमध्ये एक लाख ३९ हजार ६४२ जना स्वदेश फर्किसकेका हुन्।
• उनीहरूलाई स्वदेश फर्काउन सरकार र दूतावासले समन्वयकर्ताको भूमिका निर्वाह गरे पनि फर्कन लाग्ने हवाई खर्च भने उनीहरू स्वयंले बेहोरेका हुन्।

निवेदन दिनेमध्ये एक लाख ३९ हजारभन्दा बढी स्वदेश फर्किए
काठमाडौं। कोरोना महामारीका कारण विदेशमा रोजगार गुमाएर अलपत्र परेकामध्ये कात्तिक मसान्तसम्म एक लाख ३९ हजार ६४२ नेपाली स्वदेश फर्केका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्वदेश फर्कनको लागि विदेशमा रहेका एक लाख ४२ हजार ८०७ जना नेपालीले निदेवन दिएका थिए। तीमध्ये एक लाख ३९ हजार ६४२ जना स्वदेश फर्किसकेका हुन्।

गएको कात्तिक महिनामा मात्र खासगरी खाडी राष्ट्र र मलेसियामा रोजगार गुमाएका ५१ हजार ६७२ जना नेपालीहरू स्वदेश फर्केका छन्। सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावासको समन्वयमा उनीहरूलाई फिर्ता गरिएको हो।

सरकार र दूतावासले समन्वयकर्ताको भूमिका निर्वाह गरे पनि फर्कन लाग्ने हवाई खर्च भने उनीहरू स्वयंले बेहोरेका हुन्।

प्रतिक्रिया दिनुहोस्