काठमाडौं। चालु आर्थिक वर्षको असोज महिनासम्ममा २२.२ प्रतिशत नेपाली बीमाको दायरामा आएका छन्।

वैदेशिक रोजगार बीमालेखसमेत समावेश गर्दा २५ प्रतिशत नेपाली बीमाको दायरामा आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

गत वर्षको यही अवधिमा २०.४ र वैदेशिक रोजगारीमा गएकालाई समेत समेट्दा २५ प्रतिशत नै नेपाली बीमाको दायरामा आएका थिए।

यस्तै, चालु वर्षको असोजसम्ममा ३९ अर्ब ८६ करोड बीमा प्रिमियम संकलन भएको छ। यो अघिल्लो वर्षको भन्दा २६.९४ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको असोजसम्ममा जम्मा ३१ अर्ब ४० करोड रूपैयाँ प्रिमियम संकलन भएको थियो।

कूल बीमामध्ये जीवन बीमाको हिस्सा ८१ प्रतिशत र निर्जीवन बीमाको हिस्सा १९ प्रतिशत हुन आउँछ।

" /> काठमाडौं। चालु आर्थिक वर्षको असोज महिनासम्ममा २२.२ प्रतिशत नेपाली बीमाको दायरामा आएका छन्।

वैदेशिक रोजगार बीमालेखसमेत समावेश गर्दा २५ प्रतिशत नेपाली बीमाको दायरामा आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

गत वर्षको यही अवधिमा २०.४ र वैदेशिक रोजगारीमा गएकालाई समेत समेट्दा २५ प्रतिशत नै नेपाली बीमाको दायरामा आएका थिए।

यस्तै, चालु वर्षको असोजसम्ममा ३९ अर्ब ८६ करोड बीमा प्रिमियम संकलन भएको छ। यो अघिल्लो वर्षको भन्दा २६.९४ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको असोजसम्ममा जम्मा ३१ अर्ब ४० करोड रूपैयाँ प्रिमियम संकलन भएको थियो।

कूल बीमामध्ये जीवन बीमाको हिस्सा ८१ प्रतिशत र निर्जीवन बीमाको हिस्सा १९ प्रतिशत हुन आउँछ।

"> २२ प्रतिशत नेपाली बीमाको दायरामा: Dekhapadhi वैदेशिक रोजगार बीमालेखसमेत समावेश गर्दा २५ प्रतिशत नेपाली बीमाको दायरामा आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
• यस्तै, चालु वर्षको असोजसम्ममा ३९ अर्ब ८६ करोड बीमा प्रिमियम संकलन भएको छ। यो अघिल्लो वर्षको भन्दा २६.९४ प्रतिशतले बढी हो।

२२ प्रतिशत नेपाली बीमाको दायरामा
काठमाडौं। चालु आर्थिक वर्षको असोज महिनासम्ममा २२.२ प्रतिशत नेपाली बीमाको दायरामा आएका छन्।

वैदेशिक रोजगार बीमालेखसमेत समावेश गर्दा २५ प्रतिशत नेपाली बीमाको दायरामा आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

गत वर्षको यही अवधिमा २०.४ र वैदेशिक रोजगारीमा गएकालाई समेत समेट्दा २५ प्रतिशत नै नेपाली बीमाको दायरामा आएका थिए।

यस्तै, चालु वर्षको असोजसम्ममा ३९ अर्ब ८६ करोड बीमा प्रिमियम संकलन भएको छ। यो अघिल्लो वर्षको भन्दा २६.९४ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको असोजसम्ममा जम्मा ३१ अर्ब ४० करोड रूपैयाँ प्रिमियम संकलन भएको थियो।

कूल बीमामध्ये जीवन बीमाको हिस्सा ८१ प्रतिशत र निर्जीवन बीमाको हिस्सा १९ प्रतिशत हुन आउँछ।

प्रतिक्रिया दिनुहोस्