काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एसोसिएट उम्मेद्वार सौरभ ज्योतीले महासंघभित्रको राजनीति अन्त्य हुनुपर्ने बताएका छन्।
महासंघको मुद्दा आर्थिक समृद्धि हुनुपर्ने भएकाले अनावश्यक राजनीति अन्त्य हुनुपर्ने उनले बताएका हुन्।
“आर्थिक समृद्धिको विषयबाट महासंघ बाहिर गइरहेको दशकौं भइसक्यो। अहिलेको मुद्दा राजनीति नै हुँदै आएको छ,” उनले भने, “कार्यसमितिमासमेत राजनीतिकै कुरा हुन्छ, जुन गलत हो।”
व्यवसाय समृद्ध हुँदा ठूला व्यवसायीमात्रै नभई साना तथा मझौला व्यवसायी पनि समृद्ध हुने उनको भनाइ छ। तर, व्यवसायीको नाममा सीमित व्यक्तिको मात्रै प्रगति भएमा आर्थिक विकासको लक्ष्य हासिल नहुने ज्योतीको तर्क छ।
“महासंघको मुख्य मुद्दा भनेको अर्थतन्त्र जोगाउने हुनुपर्छ। खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्‍याएको असरको आर्थिक रिकभरीमा लाग्नुपर्ने टड्कारो आवश्यकता छ,” उनले भने, “अर्थतन्त्र धरासायी अवस्थामा छ। विदेशबाट लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन्।”
उनीहरूलाई रोजगारी सिर्जना गर्ने वातावरण बनाउन दीर्घकालीन स्थायी नीति र थिंक ट्यांकमा अनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए।
त्यसैले, आफूले चुनाव जितेपछि महासंघमा राजनीति अन्त्य हुनुका साथै विदेशबाट फर्किएका युवालाई रोजगारीमा लगाउनेदेखि महासंघलाई आफ्नो बाटोमा फर्काउने उनको दाबी छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एसोसिएट उम्मेद्वार सौरभ ज्योतीले महासंघभित्रको राजनीति अन्त्य हुनुपर्ने बताएका छन्।
महासंघको मुद्दा आर्थिक समृद्धि हुनुपर्ने भएकाले अनावश्यक राजनीति अन्त्य हुनुपर्ने उनले बताएका हुन्।
“आर्थिक समृद्धिको विषयबाट महासंघ बाहिर गइरहेको दशकौं भइसक्यो। अहिलेको मुद्दा राजनीति नै हुँदै आएको छ,” उनले भने, “कार्यसमितिमासमेत राजनीतिकै कुरा हुन्छ, जुन गलत हो।”
व्यवसाय समृद्ध हुँदा ठूला व्यवसायीमात्रै नभई साना तथा मझौला व्यवसायी पनि समृद्ध हुने उनको भनाइ छ। तर, व्यवसायीको नाममा सीमित व्यक्तिको मात्रै प्रगति भएमा आर्थिक विकासको लक्ष्य हासिल नहुने ज्योतीको तर्क छ।
“महासंघको मुख्य मुद्दा भनेको अर्थतन्त्र जोगाउने हुनुपर्छ। खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्‍याएको असरको आर्थिक रिकभरीमा लाग्नुपर्ने टड्कारो आवश्यकता छ,” उनले भने, “अर्थतन्त्र धरासायी अवस्थामा छ। विदेशबाट लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन्।”
उनीहरूलाई रोजगारी सिर्जना गर्ने वातावरण बनाउन दीर्घकालीन स्थायी नीति र थिंक ट्यांकमा अनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए।
त्यसैले, आफूले चुनाव जितेपछि महासंघमा राजनीति अन्त्य हुनुका साथै विदेशबाट फर्किएका युवालाई रोजगारीमा लगाउनेदेखि महासंघलाई आफ्नो बाटोमा फर्काउने उनको दाबी छ।
"> ‘‘महसंघमा मुख्य मुद्दा आर्थिक समृद्धि हो, राजनीति अन्त्य हुनुपर्छ’’: Dekhapadhi ज्योतीले महासंघको मुद्दा आर्थिक समृद्धि हुनुपर्ने भएकाले अनावश्यक राजनीति अन्त्य हुनुपर्ने बताएका हुन्।
• व्यवसाय समृद्ध हुँदा ठूला व्यवसायीमात्रै नभई साना तथा मझौला व्यवसायी पनि समृद्ध हुने उनको भनाइ छ।
‘‘महसंघमा मुख्य मुद्दा आर्थिक समृद्धि हो, राजनीति अन्त्य हुनुपर्छ’’
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एसोसिएट उम्मेद्वार सौरभ ज्योतीले महासंघभित्रको राजनीति अन्त्य हुनुपर्ने बताएका छन्।
महासंघको मुद्दा आर्थिक समृद्धि हुनुपर्ने भएकाले अनावश्यक राजनीति अन्त्य हुनुपर्ने उनले बताएका हुन्।
“आर्थिक समृद्धिको विषयबाट महासंघ बाहिर गइरहेको दशकौं भइसक्यो। अहिलेको मुद्दा राजनीति नै हुँदै आएको छ,” उनले भने, “कार्यसमितिमासमेत राजनीतिकै कुरा हुन्छ, जुन गलत हो।”
व्यवसाय समृद्ध हुँदा ठूला व्यवसायीमात्रै नभई साना तथा मझौला व्यवसायी पनि समृद्ध हुने उनको भनाइ छ। तर, व्यवसायीको नाममा सीमित व्यक्तिको मात्रै प्रगति भएमा आर्थिक विकासको लक्ष्य हासिल नहुने ज्योतीको तर्क छ।
उनीहरूलाई रोजगारी सिर्जना गर्ने वातावरण बनाउन दीर्घकालीन स्थायी नीति र थिंक ट्यांकमा अनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए।
त्यसैले, आफूले चुनाव जितेपछि महासंघमा राजनीति अन्त्य हुनुका साथै विदेशबाट फर्किएका युवालाई रोजगारीमा लगाउनेदेखि महासंघलाई आफ्नो बाटोमा फर्काउने उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस्