काठमाडौ। सन् २०२० सरू भएपछिको १० महिनामा नेपालमा हवाई मार्ग हुँदै एक लाख ८० हजार १३१ पर्यटक भित्रिएका छन्। ती पर्यटकहरु जनवरीदेखि अक्टोबरसम्म नेपाल आएका हुन्।

गत वर्षको पहिलो १० महिनाको तुलनामा यस वर्ष नेपाल आउने पर्यटकको संख्यामा ८१.४ प्रतिशतले कमी आएको छ। कोरोना महामारीका कारण पर्यटकको संख्यामा कमी आएको हो।

“सन् २०२० को अक्टोबर महिनासम्म हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.४ प्रतिशतले न्यून भई एक लाख ८० हजार १३१ रहेको छ,” अर्थ मन्त्रालयले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

सन् २०१९ को पहिलो १० महिनामा हवाई मार्गबाट नेपाल भित्रने पर्यटकको संख्या नाै लाख ६६ हजार २३ रहेको थियो।

“कोभिड–१९ को विश्वव्यापी महामारीको कारण आन्तरिक एव्म बाह्य आवागमनको लागि हवाई तथा स्थल यातायातका साधनहरु बन्द भएकोले यसको प्रत्यक्ष प्रभाव पर्यटक आगमनमा पर्दै आएको छ,” अर्थ मन्त्रालयले भनेको छ।

सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। यो वर्ष सरकारले नेपालमा २० लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। वर्षको सुरुवातबाटै कोरोना महामारी विश्वभर फैलिएपछ सरकारले नेपाल भ्रमण वर्ष स्थगन गरेको थियो।

" /> काठमाडौ। सन् २०२० सरू भएपछिको १० महिनामा नेपालमा हवाई मार्ग हुँदै एक लाख ८० हजार १३१ पर्यटक भित्रिएका छन्। ती पर्यटकहरु जनवरीदेखि अक्टोबरसम्म नेपाल आएका हुन्।

गत वर्षको पहिलो १० महिनाको तुलनामा यस वर्ष नेपाल आउने पर्यटकको संख्यामा ८१.४ प्रतिशतले कमी आएको छ। कोरोना महामारीका कारण पर्यटकको संख्यामा कमी आएको हो।

“सन् २०२० को अक्टोबर महिनासम्म हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.४ प्रतिशतले न्यून भई एक लाख ८० हजार १३१ रहेको छ,” अर्थ मन्त्रालयले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

सन् २०१९ को पहिलो १० महिनामा हवाई मार्गबाट नेपाल भित्रने पर्यटकको संख्या नाै लाख ६६ हजार २३ रहेको थियो।

“कोभिड–१९ को विश्वव्यापी महामारीको कारण आन्तरिक एव्म बाह्य आवागमनको लागि हवाई तथा स्थल यातायातका साधनहरु बन्द भएकोले यसको प्रत्यक्ष प्रभाव पर्यटक आगमनमा पर्दै आएको छ,” अर्थ मन्त्रालयले भनेको छ।

सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। यो वर्ष सरकारले नेपालमा २० लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। वर्षको सुरुवातबाटै कोरोना महामारी विश्वभर फैलिएपछ सरकारले नेपाल भ्रमण वर्ष स्थगन गरेको थियो।

"> हवाईमार्ग हुँदै अक्टोबरसम्म एक लाख ८० हजार पर्यटक नेपाल भित्रिए: Dekhapadhi
हवाईमार्ग हुँदै अक्टोबरसम्म एक लाख ८० हजार पर्यटक नेपाल भित्रिए
काठमाडौ। सन् २०२० सरू भएपछिको १० महिनामा नेपालमा हवाई मार्ग हुँदै एक लाख ८० हजार १३१ पर्यटक भित्रिएका छन्। ती पर्यटकहरु जनवरीदेखि अक्टोबरसम्म नेपाल आएका हुन्।

गत वर्षको पहिलो १० महिनाको तुलनामा यस वर्ष नेपाल आउने पर्यटकको संख्यामा ८१.४ प्रतिशतले कमी आएको छ। कोरोना महामारीका कारण पर्यटकको संख्यामा कमी आएको हो।

“सन् २०२० को अक्टोबर महिनासम्म हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.४ प्रतिशतले न्यून भई एक लाख ८० हजार १३१ रहेको छ,” अर्थ मन्त्रालयले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

सन् २०१९ को पहिलो १० महिनामा हवाई मार्गबाट नेपाल भित्रने पर्यटकको संख्या नाै लाख ६६ हजार २३ रहेको थियो।

“कोभिड–१९ को विश्वव्यापी महामारीको कारण आन्तरिक एव्म बाह्य आवागमनको लागि हवाई तथा स्थल यातायातका साधनहरु बन्द भएकोले यसको प्रत्यक्ष प्रभाव पर्यटक आगमनमा पर्दै आएको छ,” अर्थ मन्त्रालयले भनेको छ।

सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। यो वर्ष सरकारले नेपालमा २० लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। वर्षको सुरुवातबाटै कोरोना महामारी विश्वभर फैलिएपछ सरकारले नेपाल भ्रमण वर्ष स्थगन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्