काठमाडौँ। गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा ४४४.८ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०७६/७७  को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा जम्मा १५ अर्ब ६७ करोड रूपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ अर्ब ४० करोड रूपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। यो अघिल्लो वर्ष सोही समयमा प्राप्त भएकोभन्दा ४४४.८ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ७ अर्ब ९८ करोड रूपैयाँ र ऋण सहायता ७७ अर्ब ७२ करोड रूपैयाँ रहेको छ।

“कूल वैदेशिक सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा ६३ प्रतिशत, ऊर्जा क्षेत्रमा ३३ प्रतिशत, शिक्षा क्षेत्रमा २ प्रतिशत र पुनर्निर्माण र कोभिड–१९ नियन्त्रण तथा रोकथाम क्षेत्रमा एक–एक प्रतिशत हिस्सा रहेको छ,” अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख गरिएको छ।

वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ९ प्रतिशत र ९१ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ७८.८ प्रतिशत र २१.२ प्रतिशत रहेको थियो।

" /> काठमाडौँ। गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा ४४४.८ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०७६/७७  को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा जम्मा १५ अर्ब ६७ करोड रूपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ अर्ब ४० करोड रूपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। यो अघिल्लो वर्ष सोही समयमा प्राप्त भएकोभन्दा ४४४.८ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ७ अर्ब ९८ करोड रूपैयाँ र ऋण सहायता ७७ अर्ब ७२ करोड रूपैयाँ रहेको छ।

“कूल वैदेशिक सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा ६३ प्रतिशत, ऊर्जा क्षेत्रमा ३३ प्रतिशत, शिक्षा क्षेत्रमा २ प्रतिशत र पुनर्निर्माण र कोभिड–१९ नियन्त्रण तथा रोकथाम क्षेत्रमा एक–एक प्रतिशत हिस्सा रहेको छ,” अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख गरिएको छ।

वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ९ प्रतिशत र ९१ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ७८.८ प्रतिशत र २१.२ प्रतिशत रहेको थियो।

"> वैदेशिक सहायता प्रतिबद्धतामा ४४४ प्रतिशत वृद्धि, सबैभन्दा बढी सडक र सुशासनमा : Dekhapadhi
वैदेशिक सहायता प्रतिबद्धतामा ४४४ प्रतिशत वृद्धि, सबैभन्दा बढी सडक र सुशासनमा
काठमाडौँ। गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा ४४४.८ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०७६/७७  को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा जम्मा १५ अर्ब ६७ करोड रूपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ अर्ब ४० करोड रूपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। यो अघिल्लो वर्ष सोही समयमा प्राप्त भएकोभन्दा ४४४.८ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ७ अर्ब ९८ करोड रूपैयाँ र ऋण सहायता ७७ अर्ब ७२ करोड रूपैयाँ रहेको छ।

“कूल वैदेशिक सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा ६३ प्रतिशत, ऊर्जा क्षेत्रमा ३३ प्रतिशत, शिक्षा क्षेत्रमा २ प्रतिशत र पुनर्निर्माण र कोभिड–१९ नियन्त्रण तथा रोकथाम क्षेत्रमा एक–एक प्रतिशत हिस्सा रहेको छ,” अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख गरिएको छ।

वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ९ प्रतिशत र ९१ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ७८.८ प्रतिशत र २१.२ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्