काठमाडौँ। निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई समर्थन गर्ने भएको छ।

निर्यात व्यवसायीहरूको नीतिगत आवाज उठाउने संस्थाको रूपमा गठित संस्थाले महासंघका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई समर्थन गर्ने भएको हो।

राजधानीमा आयोजित कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले भावी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र सशक्त टिम चाहिने बताए।

अध्यक्ष गुरुङ्गले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्तरूपमा अगाडि बढाउनुपर्ने बताए।

त्यसै गरी संस्थाका उपाध्यक्ष शंकर पाण्डेले निर्यात व्यवसायी महासंघलाई सहयोगी संस्थाको रूपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए। उनले नयाँ नेतृत्व “प्रोएक्टिभ” हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे।

महासंघको निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दीर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए।

आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने, “व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान, म अनि ज्योतिजीको समूहले सशक्त भूमिका निभाउनेछ।”

" /> काठमाडौँ। निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई समर्थन गर्ने भएको छ।

निर्यात व्यवसायीहरूको नीतिगत आवाज उठाउने संस्थाको रूपमा गठित संस्थाले महासंघका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई समर्थन गर्ने भएको हो।

राजधानीमा आयोजित कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले भावी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र सशक्त टिम चाहिने बताए।

अध्यक्ष गुरुङ्गले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्तरूपमा अगाडि बढाउनुपर्ने बताए।

त्यसै गरी संस्थाका उपाध्यक्ष शंकर पाण्डेले निर्यात व्यवसायी महासंघलाई सहयोगी संस्थाको रूपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए। उनले नयाँ नेतृत्व “प्रोएक्टिभ” हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे।

महासंघको निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दीर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए।

आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने, “व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान, म अनि ज्योतिजीको समूहले सशक्त भूमिका निभाउनेछ।”

"> अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन: Dekhapadhi निर्यात व्यवसायीहरूको संयुक्त संस्थाले महासंघका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई समर्थन गर्ने भएको हो। ">
अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन
काठमाडौँ। निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई समर्थन गर्ने भएको छ।

निर्यात व्यवसायीहरूको नीतिगत आवाज उठाउने संस्थाको रूपमा गठित संस्थाले महासंघका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई समर्थन गर्ने भएको हो।

राजधानीमा आयोजित कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले भावी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र सशक्त टिम चाहिने बताए।

अध्यक्ष गुरुङ्गले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्तरूपमा अगाडि बढाउनुपर्ने बताए।

त्यसै गरी संस्थाका उपाध्यक्ष शंकर पाण्डेले निर्यात व्यवसायी महासंघलाई सहयोगी संस्थाको रूपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए। उनले नयाँ नेतृत्व “प्रोएक्टिभ” हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे।

महासंघको निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दीर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए।

आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने, “व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान, म अनि ज्योतिजीको समूहले सशक्त भूमिका निभाउनेछ।”

प्रतिक्रिया दिनुहोस्