काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ। रातोचौर-च्यानडाँडा-केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घाटन गरे।

गाउँपालिकाको करिब आठ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ। सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्गसमेत जोडेको छ। यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुसीयाली छाएको छ।

गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताए। “हामीले निर्वाचनम यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौं,” उनले भने।

गाउँपालिकी उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताइन्। वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबैभन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढिरहेको जानकारी दिए। रासस

" /> काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ। रातोचौर-च्यानडाँडा-केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घाटन गरे।

गाउँपालिकाको करिब आठ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ। सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्गसमेत जोडेको छ। यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुसीयाली छाएको छ।

गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताए। “हामीले निर्वाचनम यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौं,” उनले भने।

गाउँपालिकी उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताइन्। वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबैभन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढिरहेको जानकारी दिए। रासस

"> कृषि सडक निर्माणपछि स्थानीयमा खुसीयाली: Dekhapadhi काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ।
  • गाउँपालिकाको करिब आठ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ।
  • ">
    कृषि सडक निर्माणपछि स्थानीयमा खुसीयाली <p style="text-align: justify;">काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ। रातोचौर-च्यानडाँडा-केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घाटन गरे।</p> <p style="text-align: justify;">गाउँपालिकाको करिब आठ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ। सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्गसमेत जोडेको छ। यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुसीयाली छाएको छ।</p> <p style="text-align: justify;">गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताए। &ldquo;हामीले निर्वाचनम यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौं,&rdquo; उनले भने।</p> <p style="text-align: justify;">गाउँपालिकी उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताइन्। वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबैभन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढिरहेको जानकारी दिए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्