सिफारिस

पोखरा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गण्डकी प्रदेशमा बन्न लागेको एक करोड लिटर क्षमताको डिजेल भन्डारण ट्याङ्कीको शिलान्यास गरेका छन्।

निगमले आफ्नै खर्चमा बनाउन लागेको ५०/५० लाख लिटर क्षमताको दुईओटा ट्याङ्कीको निर्माण प्रक्रिया आगामी दुई वर्षमा सकिनेछ। ७७ करोड लागत रहेको सो ट्याङ्की बनेपछि गण्डकी प्रदेशको ४०/४५ दिनको डिजेलको माग त्यसले धान्नेछ।

काठमाडौँपछि धेरै पेट्रोलियम पदार्थ खपत हुने भएकाले गण्डकी प्रदेशमा एक करोड लिटर क्षमताको भन्डारण ट्याङ्की बनाउन लागिएको हो। कम्तीमा तिन महिनासम्मलाई पुग्ने पेट्रोलियम भन्डारण क्षमता यसले विकास हुनेछ,” मन्त्री भट्टले शिलान्यास कार्यक्रममा भनेका छन्, “सोही लक्ष्यअनुसार नेपाल आयल निगम अगाडि बढिरहेको छ।”

"> एक करोड लिटर क्षमताको डिजेल ट्याङ्कीको शिलान्यास: Dekhapadhi
एक करोड लिटर क्षमताको डिजेल ट्याङ्कीको शिलान्यास

सिफारिस

भण्डारण क्षमता विस्तार गर्दै आयल निगम, पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउँदै

पोखरा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गण्डकी प्रदेशमा बन्न लागेको एक करोड लिटर क्षमताको डिजेल भन्डारण ट्याङ्कीको शिलान्यास गरेका छन्।

निगमले आफ्नै खर्चमा बनाउन लागेको ५०/५० लाख लिटर क्षमताको दुईओटा ट्याङ्कीको निर्माण प्रक्रिया आगामी दुई वर्षमा सकिनेछ। ७७ करोड लागत रहेको सो ट्याङ्की बनेपछि गण्डकी प्रदेशको ४०/४५ दिनको डिजेलको माग त्यसले धान्नेछ।

काठमाडौँपछि धेरै पेट्रोलियम पदार्थ खपत हुने भएकाले गण्डकी प्रदेशमा एक करोड लिटर क्षमताको भन्डारण ट्याङ्की बनाउन लागिएको हो। कम्तीमा तिन महिनासम्मलाई पुग्ने पेट्रोलियम भन्डारण क्षमता यसले विकास हुनेछ,” मन्त्री भट्टले शिलान्यास कार्यक्रममा भनेका छन्, “सोही लक्ष्यअनुसार नेपाल आयल निगम अगाडि बढिरहेको छ।”

प्रतिक्रिया दिनुहोस्