काठमाडौं। नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा विभिन्न ‘एसएमएस प्याक’ ल्याएको छ। टेलिकमले आफ्ना ग्राहकलाई आफन्त र शुभचिन्तकहरूलाई शुभकामना सन्देश पठाउन सहज होस् भन्ने उद्देश्यका साथ विभिन्न प्रकारका प्याकहरू उपलब्ध गराइरहेको छ।

‘‘सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ। हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन्- पाँच रूपैयाँमा २० वटा एसएमएस, १५ रूपैयाँमा ७० वटा एसएमएस र ६० रूपैयाँमा ३०० वटा एसएमएस। यी प्याक क्रमशः एक, सात र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ,’’ टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

टेलिकमका अनुसार आफूले चाहेको प्याक लिनका लागि एसमएएस२०, एसमएएस७० वा एसमएएस३०० लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने छ। यसैगरी *१४१५*१*५# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

यसैगरी, टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरूले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकसमेत प्रयोग गर्न सक्ने छ। पोस्टपेड प्राइम प्याक लिई २०० वटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५०० वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा एक हजारवटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ। यी एसएमएस एक महिनासम्म कुनै पनि समयमा पठाउन सकिने पनि जनाइएको छ। यी सेवाहरु लिनका लागि *१४१५*2# डायल गर्नुपर्ने टेलिकमले जनाएकाे छ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिने छ। ‘‘सीयूजी प्याकअन्तर्गत २००, ५००, १,००० र १,५००  रूपैयाँ दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमासमेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटासमेत चलाउन सकिन्छ। सो प्याकअन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिनाभित्र पठाउन सकिन्छ,’’ टेलिकमले भनेको छ।

" /> काठमाडौं। नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा विभिन्न ‘एसएमएस प्याक’ ल्याएको छ। टेलिकमले आफ्ना ग्राहकलाई आफन्त र शुभचिन्तकहरूलाई शुभकामना सन्देश पठाउन सहज होस् भन्ने उद्देश्यका साथ विभिन्न प्रकारका प्याकहरू उपलब्ध गराइरहेको छ।

‘‘सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ। हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन्- पाँच रूपैयाँमा २० वटा एसएमएस, १५ रूपैयाँमा ७० वटा एसएमएस र ६० रूपैयाँमा ३०० वटा एसएमएस। यी प्याक क्रमशः एक, सात र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ,’’ टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

टेलिकमका अनुसार आफूले चाहेको प्याक लिनका लागि एसमएएस२०, एसमएएस७० वा एसमएएस३०० लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने छ। यसैगरी *१४१५*१*५# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

यसैगरी, टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरूले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकसमेत प्रयोग गर्न सक्ने छ। पोस्टपेड प्राइम प्याक लिई २०० वटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५०० वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा एक हजारवटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ। यी एसएमएस एक महिनासम्म कुनै पनि समयमा पठाउन सकिने पनि जनाइएको छ। यी सेवाहरु लिनका लागि *१४१५*2# डायल गर्नुपर्ने टेलिकमले जनाएकाे छ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिने छ। ‘‘सीयूजी प्याकअन्तर्गत २००, ५००, १,००० र १,५००  रूपैयाँ दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमासमेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटासमेत चलाउन सकिन्छ। सो प्याकअन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिनाभित्र पठाउन सकिन्छ,’’ टेलिकमले भनेको छ।

"> टेलिकमले ल्यायो चाडपर्वलक्षित अफर : यसरी लिन सकिन्छ सस्ताेमा ‘एसएमएस प्याक’: Dekhapadhi तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा विभिन्न ‘एसएमएस प्याक’ उपलब्ध।
• अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत।
• पोस्टपेड र सीयूजीका ग्राहकका लागि पनि विभिन्न अफर।

टेलिकमले ल्यायो चाडपर्वलक्षित अफर : यसरी लिन सकिन्छ सस्ताेमा ‘एसएमएस प्याक’
काठमाडौं। नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा विभिन्न ‘एसएमएस प्याक’ ल्याएको छ। टेलिकमले आफ्ना ग्राहकलाई आफन्त र शुभचिन्तकहरूलाई शुभकामना सन्देश पठाउन सहज होस् भन्ने उद्देश्यका साथ विभिन्न प्रकारका प्याकहरू उपलब्ध गराइरहेको छ।

‘‘सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ। हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन्- पाँच रूपैयाँमा २० वटा एसएमएस, १५ रूपैयाँमा ७० वटा एसएमएस र ६० रूपैयाँमा ३०० वटा एसएमएस। यी प्याक क्रमशः एक, सात र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ,’’ टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

टेलिकमका अनुसार आफूले चाहेको प्याक लिनका लागि एसमएएस२०, एसमएएस७० वा एसमएएस३०० लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने छ। यसैगरी *१४१५*१*५# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

यसैगरी, टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरूले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकसमेत प्रयोग गर्न सक्ने छ। पोस्टपेड प्राइम प्याक लिई २०० वटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५०० वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा एक हजारवटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ। यी एसएमएस एक महिनासम्म कुनै पनि समयमा पठाउन सकिने पनि जनाइएको छ। यी सेवाहरु लिनका लागि *१४१५*2# डायल गर्नुपर्ने टेलिकमले जनाएकाे छ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिने छ। ‘‘सीयूजी प्याकअन्तर्गत २००, ५००, १,००० र १,५००  रूपैयाँ दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमासमेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटासमेत चलाउन सकिन्छ। सो प्याकअन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिनाभित्र पठाउन सकिन्छ,’’ टेलिकमले भनेको छ।

प्रतिक्रिया दिनुहोस्