काठमाडौँ। नेपालको श्रमबजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता भएको छ।

महासंघको टेकुस्थित सचिवालय हलमा महासंघका तर्फबाट अध्यक्ष भवानी राणा र ब्रिटिस काउन्सिलको तर्फबाट कन्ट्री डाइरेक्टर साहिदा म्याकडुगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपाली श्रमबजारको अध्ययन, अनुसन्धान र तथ्याङ्क सङ्कलनका लागि परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ। परियोजना कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्ने नेपालका निजी क्षेत्रका छाता संस्थाहरू नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका पदाधिकारीहरू पनि सम्झौता कार्यक्रममा उपस्थित थिए।

महासंघका अध्यक्ष राणा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहनबहादुर कटुवाल तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतले नेपालको श्रमबजारको पछिल्लो अवस्थाबारे विचार राखे।

परियोजनाको प्रभावकारी कार्यान्वयनबाट कृषि, पर्यटन तथा निर्माण उद्योगमा सरोकार राख्ने संघसंस्थाहरूलाई अत्यन्त फलदायी हुने सो अवसरमा वक्ताहरूले बताए। राज्यका निकायहरूलाई सम्बन्धित क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागिसमेत यो परियोजनाले सहयोग गर्ने विश्वास लिइएको छ।

" /> काठमाडौँ। नेपालको श्रमबजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता भएको छ।

महासंघको टेकुस्थित सचिवालय हलमा महासंघका तर्फबाट अध्यक्ष भवानी राणा र ब्रिटिस काउन्सिलको तर्फबाट कन्ट्री डाइरेक्टर साहिदा म्याकडुगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपाली श्रमबजारको अध्ययन, अनुसन्धान र तथ्याङ्क सङ्कलनका लागि परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ। परियोजना कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्ने नेपालका निजी क्षेत्रका छाता संस्थाहरू नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका पदाधिकारीहरू पनि सम्झौता कार्यक्रममा उपस्थित थिए।

महासंघका अध्यक्ष राणा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहनबहादुर कटुवाल तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतले नेपालको श्रमबजारको पछिल्लो अवस्थाबारे विचार राखे।

परियोजनाको प्रभावकारी कार्यान्वयनबाट कृषि, पर्यटन तथा निर्माण उद्योगमा सरोकार राख्ने संघसंस्थाहरूलाई अत्यन्त फलदायी हुने सो अवसरमा वक्ताहरूले बताए। राज्यका निकायहरूलाई सम्बन्धित क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागिसमेत यो परियोजनाले सहयोग गर्ने विश्वास लिइएको छ।

"> श्रमबजार व्यवस्थित बनाउन अध्ययनका लागि उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता: Dekhapadhi
श्रमबजार व्यवस्थित बनाउन अध्ययनका लागि उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता
काठमाडौँ। नेपालको श्रमबजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता भएको छ।

महासंघको टेकुस्थित सचिवालय हलमा महासंघका तर्फबाट अध्यक्ष भवानी राणा र ब्रिटिस काउन्सिलको तर्फबाट कन्ट्री डाइरेक्टर साहिदा म्याकडुगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपाली श्रमबजारको अध्ययन, अनुसन्धान र तथ्याङ्क सङ्कलनका लागि परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ। परियोजना कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्ने नेपालका निजी क्षेत्रका छाता संस्थाहरू नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका पदाधिकारीहरू पनि सम्झौता कार्यक्रममा उपस्थित थिए।

महासंघका अध्यक्ष राणा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहनबहादुर कटुवाल तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतले नेपालको श्रमबजारको पछिल्लो अवस्थाबारे विचार राखे।

परियोजनाको प्रभावकारी कार्यान्वयनबाट कृषि, पर्यटन तथा निर्माण उद्योगमा सरोकार राख्ने संघसंस्थाहरूलाई अत्यन्त फलदायी हुने सो अवसरमा वक्ताहरूले बताए। राज्यका निकायहरूलाई सम्बन्धित क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागिसमेत यो परियोजनाले सहयोग गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्