काठमाडौं। नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तीब्र पारेका छन्।

यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षहरू पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठलाई साथमा लिएर प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन्।

आफ्ना उम्मेदवार तथा पूर्व अध्यक्षहरू सहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्मत् विजयी गराउने प्रतिबद्धता जनाएका छन्।

महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्मत् निर्वाचित गरिनु पर्ने सुदुर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन्।

बुधबार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई थियो। भावी अध्यक्षले समर्थन नगरेको समुह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन्।

आफ्ना मतदाताहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले महासंघको साख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नुपर्ने बताए।

उनले निर्वाचन भीडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाई दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए। आफू भिड जम्मा गर्न नभई भोट जम्मा गर्न अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरुसँग आग्रह गरेका छन्।

कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समुह आवश्यक रहेको बताएका थिए। गोल्छाले आफुलाई अनुभवी मान्छेसँग काम गर्ने चाहना भएकाले प्रधानको समुहलाई नेतृत्वमा ल्याउने वातावरण बनाइदिन मतदातासँग आग्रह गरेका थिए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तीब्र पारेका छन्।

यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षहरू पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठलाई साथमा लिएर प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन्।

आफ्ना उम्मेदवार तथा पूर्व अध्यक्षहरू सहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्मत् विजयी गराउने प्रतिबद्धता जनाएका छन्।

महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्मत् निर्वाचित गरिनु पर्ने सुदुर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन्।

बुधबार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई थियो। भावी अध्यक्षले समर्थन नगरेको समुह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन्।

आफ्ना मतदाताहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले महासंघको साख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नुपर्ने बताए।

उनले निर्वाचन भीडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाई दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए। आफू भिड जम्मा गर्न नभई भोट जम्मा गर्न अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरुसँग आग्रह गरेका छन्।

कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समुह आवश्यक रहेको बताएका थिए। गोल्छाले आफुलाई अनुभवी मान्छेसँग काम गर्ने चाहना भएकाले प्रधानको समुहलाई नेतृत्वमा ल्याउने वातावरण बनाइदिन मतदातासँग आग्रह गरेका थिए।

"> महासंघमा प्रधानको समूहलाई निर्वाचित गराउने सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघकोे प्रतिबद्धता: Dekhapadhi
महासंघमा प्रधानको समूहलाई निर्वाचित गराउने सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघकोे प्रतिबद्धता
काठमाडौं। नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तीब्र पारेका छन्।

यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षहरू पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठलाई साथमा लिएर प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन्।

आफ्ना उम्मेदवार तथा पूर्व अध्यक्षहरू सहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्मत् विजयी गराउने प्रतिबद्धता जनाएका छन्।

महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्मत् निर्वाचित गरिनु पर्ने सुदुर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन्।

बुधबार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई थियो। भावी अध्यक्षले समर्थन नगरेको समुह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन्।

आफ्ना मतदाताहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले महासंघको साख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नुपर्ने बताए।

उनले निर्वाचन भीडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाई दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए। आफू भिड जम्मा गर्न नभई भोट जम्मा गर्न अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरुसँग आग्रह गरेका छन्।

कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समुह आवश्यक रहेको बताएका थिए। गोल्छाले आफुलाई अनुभवी मान्छेसँग काम गर्ने चाहना भएकाले प्रधानको समुहलाई नेतृत्वमा ल्याउने वातावरण बनाइदिन मतदातासँग आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्