पोखरा। नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउने भएको छ।

निगमले दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी गण्डकी प्रदेश डिपो परिसरको आफ्नै कार्यालय गगनगौंडामा ट्यांकी बनाउन लागेको हो।

कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने क्रममा ट्यांकी निर्माण प्रक्रिया सुरू गरिएको बताए।

उनले सातै वटा प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने कामको थालनी गण्डकीबाट भएको जानकारी दिए।

“निगमले पहिलोपटक आफ्नै लगानीमा पेट्रोलिय पदार्थको भण्डारण गर्ने ट्यांकी निर्माण गर्दै छ,” उनले भने, “अब निमग आफ्नै लगानीमा सात वटै प्रदेशमा भण्डार क्षमता विस्तार गर्छ।”

निगमले बनाउन लागेका दुई वटा ट्यांकीको भण्डारण क्षमता ५०/५० लाख लिटर (५/५ हजार किलोलिटर) क्षमताका हुनेछ।

पेट्रोलियम पदार्थको पर्याप्त भण्डारणको अभाव भइरहँदा ७७ करोड ७७ लाख रूपैयाँको लागतमा ट्यांकी निर्माण गरिने निगमले जानकारी दिएको छ।

उक्त ट्यांकीको निर्माण प्रक्रिया सकिएपछि गण्डकी प्रदेशको ४०/४५ दिनको डिजेल माग धान्ने निगमका गण्डकी प्रदेश प्रमुख पुष्कर कार्कीले बताए।

निगमको डिपो परिसरभित्रै बन्न लागेको ट्यांकीको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गर्दै छन्।

उनले भने, “गण्डकीमा अहिले डिजेलको भण्डारण क्षमता २२ लाख ८० हजार लिटरमात्रै छ। जसले यस क्षेत्रको एक साताको माग धान्छ।”

यस्तै, हाल निगमको गण्डकीमा पेट्रोल भण्डारण क्षमतामा ३५० किलोलिटर छ। जसले, गण्डकी प्रदेशको अहिलेको तीन दिनको मात्रै माग धान्छ।

डिजेल भण्डारणका लागि दुई वटा ट्यांकी बनेपछि अहिले डिजेल भण्डारण भइरहेका ट्यांकीमासमेत पेट्रोल राखिने निगमका निर्देशक पूर्ण रिजालले बताए।

उनले भने, “२२८० किलोलिटर क्षमताका ट्यांकीमासमेत पेट्रोल राखेपछि निगमको भण्डारणले यस क्षेत्रको १५ दिनको माग धान्छ।”

हाल निगमको प्रादेशिक कार्यालयले यस क्षेत्रका सात जिल्लाको माग पूर्ति गर्दै आएको छ। कार्यालयले तनहुँ, कास्की, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा पेट्रोलियम पदार्थ पूर्ति गर्छ।

सामान्य अवस्थामा हाल गण्डकी प्रादेशिक कार्यालयबाट दैनिक दुई लाख ८० हजार लिटर डिजेल र एक लाख २० हजार लिटर पेट्रोल खपत हुने कार्यालयले जानकारी दिएको छ।

" /> पोखरा। नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउने भएको छ।

"> भण्डारण क्षमता विस्तार गर्दै आयल निगम, पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउँदै: Dekhapadhi ७७ करोडको लागतमा गण्डकी प्रादेशिक कार्यालय गगनगौंडामा बन्ने दुई वटा ट्यांकीको निर्माण प्रक्रिया आगामी दुई वर्षभित्र सक्ने लक्ष्य।
• निगमको आफ्नै लगानीमा बन्ने ट्यांकीको निर्माण प्रक्रिया सकिएपछि उक्त भण्डारणले यस क्षेत्रको ४०/४५ दिनको माग धान्ने।
• आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले शिलान्यास गर्दै।

भण्डारण क्षमता विस्तार गर्दै आयल निगम, पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउँदै
पोखरा। नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण ट्यांकी बनाउने भएको छ।

निगमले दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी गण्डकी प्रदेश डिपो परिसरको आफ्नै कार्यालय गगनगौंडामा ट्यांकी बनाउन लागेको हो।

कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने क्रममा ट्यांकी निर्माण प्रक्रिया सुरू गरिएको बताए।

उनले सातै वटा प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने कामको थालनी गण्डकीबाट भएको जानकारी दिए।

“निगमले पहिलोपटक आफ्नै लगानीमा पेट्रोलिय पदार्थको भण्डारण गर्ने ट्यांकी निर्माण गर्दै छ,” उनले भने, “अब निमग आफ्नै लगानीमा सात वटै प्रदेशमा भण्डार क्षमता विस्तार गर्छ।”

निगमले बनाउन लागेका दुई वटा ट्यांकीको भण्डारण क्षमता ५०/५० लाख लिटर (५/५ हजार किलोलिटर) क्षमताका हुनेछ।

पेट्रोलियम पदार्थको पर्याप्त भण्डारणको अभाव भइरहँदा ७७ करोड ७७ लाख रूपैयाँको लागतमा ट्यांकी निर्माण गरिने निगमले जानकारी दिएको छ।

उक्त ट्यांकीको निर्माण प्रक्रिया सकिएपछि गण्डकी प्रदेशको ४०/४५ दिनको डिजेल माग धान्ने निगमका गण्डकी प्रदेश प्रमुख पुष्कर कार्कीले बताए।

निगमको डिपो परिसरभित्रै बन्न लागेको ट्यांकीको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गर्दै छन्।

उनले भने, “गण्डकीमा अहिले डिजेलको भण्डारण क्षमता २२ लाख ८० हजार लिटरमात्रै छ। जसले यस क्षेत्रको एक साताको माग धान्छ।”

यस्तै, हाल निगमको गण्डकीमा पेट्रोल भण्डारण क्षमतामा ३५० किलोलिटर छ। जसले, गण्डकी प्रदेशको अहिलेको तीन दिनको मात्रै माग धान्छ।

डिजेल भण्डारणका लागि दुई वटा ट्यांकी बनेपछि अहिले डिजेल भण्डारण भइरहेका ट्यांकीमासमेत पेट्रोल राखिने निगमका निर्देशक पूर्ण रिजालले बताए।

उनले भने, “२२८० किलोलिटर क्षमताका ट्यांकीमासमेत पेट्रोल राखेपछि निगमको भण्डारणले यस क्षेत्रको १५ दिनको माग धान्छ।”

निगमको डिपो परिसरभित्रै बन्न लागेको ट्यांकीको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गर्दै छन्।

हाल निगमको प्रादेशिक कार्यालयले यस क्षेत्रका सात जिल्लाको माग पूर्ति गर्दै आएको छ। कार्यालयले तनहुँ, कास्की, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा पेट्रोलियम पदार्थ पूर्ति गर्छ।

सामान्य अवस्थामा हाल गण्डकी प्रादेशिक कार्यालयबाट दैनिक दुई लाख ८० हजार लिटर डिजेल र एक लाख २० हजार लिटर पेट्रोल खपत हुने कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्