किमाथाङ्‍का। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका-५, फ्याक्सिण्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्।

प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए। साे आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए।

प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्‍कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए।

प्रधानमन्त्री ओलीका साथ सङ्‍घीय मन्त्री, प्रदेश १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका थिए। रासस

" /> किमाथाङ्‍का। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका-५, फ्याक्सिण्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्।

प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए। साे आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए।

प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्‍कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए।

प्रधानमन्त्री ओलीका साथ सङ्‍घीय मन्त्री, प्रदेश १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका थिए। रासस

"> प्रधानमन्त्रीबाट किमाथाङ्‍का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका-५, फ्याक्सिण्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्। ">
प्रधानमन्त्रीबाट किमाथाङ्‍का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन <p style="text-align: justify;">किमाथाङ्&zwj;का। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका-५, फ्याक्सिण्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्।</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए। साे आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए।</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्&zwj;कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए।</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीका साथ सङ्&zwj;घीय मन्त्री, प्रदेश १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्