काठमाडौं। जब एन्ड्रोइड स्मार्टफोन पुरान हुँदै जान्छन्, बिस्तारै यी मोबाइल चलाउल अप्ठेरो हुँदै जान्छ र सपोर्ट गर्ने सफ्टवेयर पनि पाइन छोड्छ। फोन धेरै पुरानो भएपछि यसमा आवश्यक कुरा पनि चल्न छोड्छन्।

यस्तै एक अर्को रिपोर्ट पनि सार्वजनिक भएको। जुन रिपोर्टले भन्छ- यदि तपाईँसँग एन्ड्रोइड ७.१.१ नोगटभन्दा पुरानो भर्जन छ भने ब्राउजिङमा समस्या आउनेछ। वेबसाइट लोड हुने छैनन् र इरर पनि आउन सक्ने छ।

एन्ड्रोइड पुलिसको एक रिपोर्टअनुसार एन्ड्रोइड ७.१.१ नोगटभन्दा पुराना भर्जनमा चलिरहेका स्मार्टफोनमा सेक्युर्ड वेबसाइट खुल्ने छैनन्। यसको अर्थ ब्राउजिङ नै गर्न पाइने छैन पनि भन्न सकिन्छ।

वेबसाइट सर्टिफिकेसन अथोरिटी लेट्स इन्क्राइप्टले बताएअनुसार अर्को वर्षदेखि पुरान एन्ड्रोइड स्मार्टफोनमा एचटीटीपीएस (https) सेक्युर्ड वेबसाइट कि खुल्दैनन् कि त पूरा कन्टेन्ट लोड हुँदैन।

यस्तो किन ?
लेट्स इन्क्राइप्ट सर्टिफिकेसन अथोरिटीले इन्टरनेट सेक्युरिटी रिसर्च ग्रुप (आइएसआरजी)अन्तर्गत काम गर्दै आएको छ। आइएसआरजी वेबसाइट्सहरूलाई ट्रान्सप्यारेन्ट लेयर सेक्युरिटी इन्क्रिप्सन वा टिएलएस प्रोभाइड गर्छ। दुनियाँभरका २२५ मिलियन वेबसाइट लेट्स इन्क्राइप्टको सर्टिफिकेसन प्रयोग गर्छन्।

किनभने, लेट्स इन्क्राइप्टले फ्रि सर्टिफिकेट दिन्छ, त्यसैले ३० प्रतिशत वेब डोमेन यसैको प्रयोग गर्छन्। यो कम्पनी र इडेनट्रस्टबीचको सम्झौता २०२१ को सेप्टेम्बर १ मा सकिनेछ। त्यस पश्चात लेट्स इन्क्राइप्ट रूट सर्टिफिकेट बिना जुन ब्राउजर वा अपरेटिङ सिस्टम हुन्छन्, तिनीहरूले काम गर्दैनन्।

यस्तो हुँदा यी सबै टर्म्स र कन्डिसनको प्रभाव पुराना एन्ड्रोइड स्मार्टफोनमाथि पर्न जान्छ। जो प्रयोगकर्ताले एन्ड्रोइड ७.१ नोगट वा त्यो भन्दा पुरानो भर्जन प्रयोग गर्छन्, उनीहरूलाई इन्टरनेट ब्राउजिङमा समस्या उत्पन्न हुनेछ।

कुनै कुनै सफ्टवेयर २०१६ पछि अपडेट नगरिएको र ती स्मार्टफोनामा एन्ड्रोइड ७.१ भर्जन राखिएको सर्टिफिकेसन अथोरिटी लेट्स इन्क्राइप्टले दाबी गरेको छ।

लेट्स इन्क्राइप्टले यो पनि दाबी गरेको छ कि कम्पनीले जारी गरेको सर्टिफिकेट पुरानो भर्जनका एन्ड्रोइड सफ्टवेयरले सपोर्ट गर्दैनन्। तर, ६६.२ प्रतिशत एन्ड्रोइड डिभाइसमा ७.१ भन्दामाथिको भर्जन राखिएको छ। तर ३३.८ प्रतिशत डिभाइसमा सेक्युर वेबसाइट भिजिट गर्दा इरर आउन सक्नेछ।

लेट्स इन्क्राइप्टले आफ्नो अफिसियल ब्लगमा भनेको छ- यदि तपाई पुरानो भर्जनको एन्ड्रोइड प्रयोग गरिरहनु भएको छ भने फायरफक्सको प्रयोग गरेर वेब ब्राउजिङ गर्नुहोस्, जहाँ एन्ड्रोइड ५ भन्दामाथिको भर्जनले सपोर्ट गर्नेछ।

" /> काठमाडौं। जब एन्ड्रोइड स्मार्टफोन पुरान हुँदै जान्छन्, बिस्तारै यी मोबाइल चलाउल अप्ठेरो हुँदै जान्छ र सपोर्ट गर्ने सफ्टवेयर पनि पाइन छोड्छ। फोन धेरै पुरानो भएपछि यसमा आवश्यक कुरा पनि चल्न छोड्छन्।

यस्तै एक अर्को रिपोर्ट पनि सार्वजनिक भएको। जुन रिपोर्टले भन्छ- यदि तपाईँसँग एन्ड्रोइड ७.१.१ नोगटभन्दा पुरानो भर्जन छ भने ब्राउजिङमा समस्या आउनेछ। वेबसाइट लोड हुने छैनन् र इरर पनि आउन सक्ने छ।

एन्ड्रोइड पुलिसको एक रिपोर्टअनुसार एन्ड्रोइड ७.१.१ नोगटभन्दा पुराना भर्जनमा चलिरहेका स्मार्टफोनमा सेक्युर्ड वेबसाइट खुल्ने छैनन्। यसको अर्थ ब्राउजिङ नै गर्न पाइने छैन पनि भन्न सकिन्छ।

वेबसाइट सर्टिफिकेसन अथोरिटी लेट्स इन्क्राइप्टले बताएअनुसार अर्को वर्षदेखि पुरान एन्ड्रोइड स्मार्टफोनमा एचटीटीपीएस (https) सेक्युर्ड वेबसाइट कि खुल्दैनन् कि त पूरा कन्टेन्ट लोड हुँदैन।

यस्तो किन ?
लेट्स इन्क्राइप्ट सर्टिफिकेसन अथोरिटीले इन्टरनेट सेक्युरिटी रिसर्च ग्रुप (आइएसआरजी)अन्तर्गत काम गर्दै आएको छ। आइएसआरजी वेबसाइट्सहरूलाई ट्रान्सप्यारेन्ट लेयर सेक्युरिटी इन्क्रिप्सन वा टिएलएस प्रोभाइड गर्छ। दुनियाँभरका २२५ मिलियन वेबसाइट लेट्स इन्क्राइप्टको सर्टिफिकेसन प्रयोग गर्छन्।

किनभने, लेट्स इन्क्राइप्टले फ्रि सर्टिफिकेट दिन्छ, त्यसैले ३० प्रतिशत वेब डोमेन यसैको प्रयोग गर्छन्। यो कम्पनी र इडेनट्रस्टबीचको सम्झौता २०२१ को सेप्टेम्बर १ मा सकिनेछ। त्यस पश्चात लेट्स इन्क्राइप्ट रूट सर्टिफिकेट बिना जुन ब्राउजर वा अपरेटिङ सिस्टम हुन्छन्, तिनीहरूले काम गर्दैनन्।

यस्तो हुँदा यी सबै टर्म्स र कन्डिसनको प्रभाव पुराना एन्ड्रोइड स्मार्टफोनमाथि पर्न जान्छ। जो प्रयोगकर्ताले एन्ड्रोइड ७.१ नोगट वा त्यो भन्दा पुरानो भर्जन प्रयोग गर्छन्, उनीहरूलाई इन्टरनेट ब्राउजिङमा समस्या उत्पन्न हुनेछ।

कुनै कुनै सफ्टवेयर २०१६ पछि अपडेट नगरिएको र ती स्मार्टफोनामा एन्ड्रोइड ७.१ भर्जन राखिएको सर्टिफिकेसन अथोरिटी लेट्स इन्क्राइप्टले दाबी गरेको छ।

लेट्स इन्क्राइप्टले यो पनि दाबी गरेको छ कि कम्पनीले जारी गरेको सर्टिफिकेट पुरानो भर्जनका एन्ड्रोइड सफ्टवेयरले सपोर्ट गर्दैनन्। तर, ६६.२ प्रतिशत एन्ड्रोइड डिभाइसमा ७.१ भन्दामाथिको भर्जन राखिएको छ। तर ३३.८ प्रतिशत डिभाइसमा सेक्युर वेबसाइट भिजिट गर्दा इरर आउन सक्नेछ।

लेट्स इन्क्राइप्टले आफ्नो अफिसियल ब्लगमा भनेको छ- यदि तपाई पुरानो भर्जनको एन्ड्रोइड प्रयोग गरिरहनु भएको छ भने फायरफक्सको प्रयोग गरेर वेब ब्राउजिङ गर्नुहोस्, जहाँ एन्ड्रोइड ५ भन्दामाथिको भर्जनले सपोर्ट गर्नेछ।

"> पुराना एन्ड्रोइड स्मार्टफोनमा अर्को वर्षदेखि ब्राउजिङ बन्द हुँदैछन् ?: Dekhapadhi
पुराना एन्ड्रोइड स्मार्टफोनमा अर्को वर्षदेखि ब्राउजिङ बन्द हुँदैछन् ?

प्रतिक्रिया दिनुहोस्