काठमाडौं। वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा  टुरिजम रिकभरी टास्कफोर्स- नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरिएको छ।

पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्ध्दनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशिलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।

दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरिजम हिरोज’को सदस्य पाउने पहिलो समेत नेपाली बनेका छन्।

विश्वभरीबाट नाम दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै क्रियाशिल व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटन मन्त्री अलेन स्ट अंगे,  क्वीआई ग्रु का निर्देशक विजय पूनूसम्त,  अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भूपू पर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट रहेका छन्।

अर्वाड प्राप्त गरेपछि जोशीले अवार्डले आफूलाई पर्यटन बिकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए।

" /> काठमाडौं। वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा  टुरिजम रिकभरी टास्कफोर्स- नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरिएको छ।

पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्ध्दनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशिलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।

दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरिजम हिरोज’को सदस्य पाउने पहिलो समेत नेपाली बनेका छन्।

विश्वभरीबाट नाम दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै क्रियाशिल व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटन मन्त्री अलेन स्ट अंगे,  क्वीआई ग्रु का निर्देशक विजय पूनूसम्त,  अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भूपू पर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट रहेका छन्।

अर्वाड प्राप्त गरेपछि जोशीले अवार्डले आफूलाई पर्यटन बिकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए।

"> दीपकराज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डबाट सम्मानित: Dekhapadhi पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्ध्दनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशिलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।
• जोशी  ‘ईन्टरनेशनल हल अफ टुरिजम हिरोज’को सदस्य पाउने पहिलो नेपाली।

दीपकराज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डबाट सम्मानित
काठमाडौं। वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा  टुरिजम रिकभरी टास्कफोर्स- नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरिएको छ।

पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्ध्दनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशिलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।

दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरिजम हिरोज’को सदस्य पाउने पहिलो समेत नेपाली बनेका छन्।

विश्वभरीबाट नाम दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै क्रियाशिल व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटन मन्त्री अलेन स्ट अंगे,  क्वीआई ग्रु का निर्देशक विजय पूनूसम्त,  अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भूपू पर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट रहेका छन्।

अर्वाड प्राप्त गरेपछि जोशीले अवार्डले आफूलाई पर्यटन बिकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्