काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन)ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसी र मन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिहंदरवारमा भएको भेटमा उक्त माग गरेको हो।

भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो।

कोभिड–१९ को  महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रक्रियालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसँग अनुरोध गरिएको थियो।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सक्रियतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रक्रियाको लागि आवश्यक कानूनी व्यवस्था गर्न आग्रह गरेका थिए।

यस्तै, मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड–१९ को महामारीमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरेका थिए। मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन)ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसी र मन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिहंदरवारमा भएको भेटमा उक्त माग गरेको हो।

भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो।

कोभिड–१९ को  महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रक्रियालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसँग अनुरोध गरिएको थियो।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सक्रियतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रक्रियाको लागि आवश्यक कानूनी व्यवस्था गर्न आग्रह गरेका थिए।

यस्तै, मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड–१९ को महामारीमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरेका थिए। मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

"> अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न एनआरएनएको माग: Dekhapadhi
अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न एनआरएनएको माग
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन)ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसी र मन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिहंदरवारमा भएको भेटमा उक्त माग गरेको हो।

भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो।

कोभिड–१९ को  महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रक्रियालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसँग अनुरोध गरिएको थियो।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सक्रियतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रक्रियाको लागि आवश्यक कानूनी व्यवस्था गर्न आग्रह गरेका थिए।

यस्तै, मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड–१९ को महामारीमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरेका थिए। मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्