काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिनियाँ नाका पूर्णरूपमा सञ्चालनमा नआए नाकामै गएर धर्ना दिने चेतावनी दिएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै विगत १० महिनादेखि बन्द रहेको नाका अहिले सञ्चालनमा रहे पनि दैनिक दुई वटासम्म मात्रै कन्टेनर आइरहेको बताएको छ। नेपालतर्फ कुनै समस्या नहुँदा पनि चिनियाँ पक्षले सामान नआउँदा नेपाली पक्षको कूटनीतिक पहल कमजोर भएको पुष्टि भएको महासंघको तर्क छ।

विगत १० महिनादेखि नाकामा आएका सामानहरू अहिलेसम्म पनि नेपाल नआउँदा अत्यधिक भाडा वृद्धि भएको छ। 

त्यसैले झण्डै एक वर्षदेखि उत्तरी नाकामा रहेको समस्या तत्काल समाधान नभएमा महासंघमा आबद्ध व्यवसायीहरूले नाकामै गएर धर्ना दिने चेतावनी दिएको छ।

" /> काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिनियाँ नाका पूर्णरूपमा सञ्चालनमा नआए नाकामै गएर धर्ना दिने चेतावनी दिएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै विगत १० महिनादेखि बन्द रहेको नाका अहिले सञ्चालनमा रहे पनि दैनिक दुई वटासम्म मात्रै कन्टेनर आइरहेको बताएको छ। नेपालतर्फ कुनै समस्या नहुँदा पनि चिनियाँ पक्षले सामान नआउँदा नेपाली पक्षको कूटनीतिक पहल कमजोर भएको पुष्टि भएको महासंघको तर्क छ।

विगत १० महिनादेखि नाकामा आएका सामानहरू अहिलेसम्म पनि नेपाल नआउँदा अत्यधिक भाडा वृद्धि भएको छ। 

त्यसैले झण्डै एक वर्षदेखि उत्तरी नाकामा रहेको समस्या तत्काल समाधान नभएमा महासंघमा आबद्ध व्यवसायीहरूले नाकामै गएर धर्ना दिने चेतावनी दिएको छ।

"> पूर्ण सञ्चालनमा नआए चिनियाँ नाकामै गएर धर्ना दिने व्यवसायीको चेतावनी: Dekhapadhi
पूर्ण सञ्चालनमा नआए चिनियाँ नाकामै गएर धर्ना दिने व्यवसायीको चेतावनी <p style="text-align: justify;">काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिनियाँ नाका पूर्णरूपमा सञ्चालनमा नआए नाकामै गएर धर्ना दिने चेतावनी दिएको छ।</p> <p style="text-align: justify;">महासंघले आज एक विज्ञप्ति जारी गर्दै विगत १० महिनादेखि बन्द रहेको नाका अहिले सञ्चालनमा रहे पनि दैनिक दुई वटासम्म मात्रै कन्टेनर आइरहेको बताएको छ। नेपालतर्फ कुनै समस्या नहुँदा पनि चिनियाँ पक्षले सामान नआउँदा नेपाली पक्षको कूटनीतिक पहल कमजोर भएको पुष्टि भएको महासंघको तर्क छ।</p> <p style="text-align: justify;">विगत १० महिनादेखि नाकामा आएका सामानहरू अहिलेसम्म पनि नेपाल नआउँदा अत्यधिक भाडा वृद्धि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यसैले झण्डै एक वर्षदेखि उत्तरी नाकामा रहेको समस्या तत्काल समाधान नभएमा महासंघमा आबद्ध व्यवसायीहरूले नाकामै गएर धर्ना दिने चेतावनी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्