काठकाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५.९८ अंकको उछाल आएको छ।

कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको नेप्से बन्द हुने समयमा एक हजार ६७८ अंकमा पुगेर रोकिएको छ।

परिसूचक २६ अंकले बढ्दा चार अर्ब ९ करोड ६१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसक्रममा ९६ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

सेयर बजारमा उछाल आए पनि जलविद्युत र म्यूचुअल फण्ड समूहको परिसूचक भने घटेको छ। आज जलविद्युत समूह ०.६८ अंक र म्युचुअल फण्ड समूह ०.०२ अंकले घटेको छ।

यसबाहेक आज अन्य १० समूह बढेका छन्। जसमध्ये जीवन बीमा समूह ४७६, निर्जीवन बीमा कम्पनी १६०, व्यापार १०९ र होटल समूह ८७ अंकले बढेको छ।

यस्तै, अन्य ४८, उत्पादनमूलक ४०, विकास बैंक ८, बैंक ७, लघुवित्त ४ र वित्त समूह ३ अंकले बढेको छ।

नेप्से बढे पनि आज विशाल बजार कम्पनीका लगानीकर्ताले प्रतिसेयर ११० रुपैयाँ गुमाएका छन्।

यस्तै, बजार बढेको दिन आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी प्रतिसेयर ४५० रुपैयाँ नाफा कमाएका छन्।

" /> काठकाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५.९८ अंकको उछाल आएको छ।

कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको नेप्से बन्द हुने समयमा एक हजार ६७८ अंकमा पुगेर रोकिएको छ।

परिसूचक २६ अंकले बढ्दा चार अर्ब ९ करोड ६१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसक्रममा ९६ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

सेयर बजारमा उछाल आए पनि जलविद्युत र म्यूचुअल फण्ड समूहको परिसूचक भने घटेको छ। आज जलविद्युत समूह ०.६८ अंक र म्युचुअल फण्ड समूह ०.०२ अंकले घटेको छ।

यसबाहेक आज अन्य १० समूह बढेका छन्। जसमध्ये जीवन बीमा समूह ४७६, निर्जीवन बीमा कम्पनी १६०, व्यापार १०९ र होटल समूह ८७ अंकले बढेको छ।

यस्तै, अन्य ४८, उत्पादनमूलक ४०, विकास बैंक ८, बैंक ७, लघुवित्त ४ र वित्त समूह ३ अंकले बढेको छ।

नेप्से बढे पनि आज विशाल बजार कम्पनीका लगानीकर्ताले प्रतिसेयर ११० रुपैयाँ गुमाएका छन्।

यस्तै, बजार बढेको दिन आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी प्रतिसेयर ४५० रुपैयाँ नाफा कमाएका छन्।

"> सेयर बजारमा उछाल, नेप्से २६ अंकले बढ्दा ४ अर्बको कारोबार: Dekhapadhi
सेयर बजारमा उछाल, नेप्से २६ अंकले बढ्दा ४ अर्बको कारोबार
काठकाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५.९८ अंकको उछाल आएको छ।

कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको नेप्से बन्द हुने समयमा एक हजार ६७८ अंकमा पुगेर रोकिएको छ।

परिसूचक २६ अंकले बढ्दा चार अर्ब ९ करोड ६१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसक्रममा ९६ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

सेयर बजारमा उछाल आए पनि जलविद्युत र म्यूचुअल फण्ड समूहको परिसूचक भने घटेको छ। आज जलविद्युत समूह ०.६८ अंक र म्युचुअल फण्ड समूह ०.०२ अंकले घटेको छ।

यसबाहेक आज अन्य १० समूह बढेका छन्। जसमध्ये जीवन बीमा समूह ४७६, निर्जीवन बीमा कम्पनी १६०, व्यापार १०९ र होटल समूह ८७ अंकले बढेको छ।

यस्तै, अन्य ४८, उत्पादनमूलक ४०, विकास बैंक ८, बैंक ७, लघुवित्त ४ र वित्त समूह ३ अंकले बढेको छ।

नेप्से बढे पनि आज विशाल बजार कम्पनीका लगानीकर्ताले प्रतिसेयर ११० रुपैयाँ गुमाएका छन्।

यस्तै, बजार बढेको दिन आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी प्रतिसेयर ४५० रुपैयाँ नाफा कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्