काठमाडौं। आज नेपाली बजारमा एकै दिन सुनको भाउ तोलामा तीन हजार ४०० रूपैयाँ घटेको छ।
सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार सुनको भाउमा एकै दिन ठूलो गिरावट आएको हो।
यस्तै आज तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम भएको छ। सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो।
महासंघले आजको मूल्य तोक्दै चाँदीको भाउ पनि घटेको जानकारी दिएको छ।
साेमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम छ। जुन ७० रूपैयाँको गिरावट हो।
" /> काठमाडौं। आज नेपाली बजारमा एकै दिन सुनको भाउ तोलामा तीन हजार ४०० रूपैयाँ घटेको छ।सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ छ।

">