काठमाडौं। नेपाली बजारमा सुनको मुल्य आज पनि बढेको छ। हिजो मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज ९०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ३०० कायम भएको छ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ तोकेको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो तोलामा एक हजार २१० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार २०५ रुपैयाँ कायम छ।

" /> काठमाडौं। नेपाली बजारमा सुनको मुल्य आज पनि बढेको छ। हिजो मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज ९०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ३०० कायम भएको छ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ तोकेको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो तोलामा एक हजार २१० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार २०५ रुपैयाँ कायम छ।

"> आज प्रतितोला नौ सय रूपैयाँले बढ्यो सुनको मुल्य: Dekhapadhi
आज प्रतितोला नौ सय रूपैयाँले बढ्यो सुनको मुल्य
काठमाडौं। नेपाली बजारमा सुनको मुल्य आज पनि बढेको छ। हिजो मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज ९०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ३०० कायम भएको छ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ तोकेको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो तोलामा एक हजार २१० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार २०५ रुपैयाँ कायम छ।

प्रतिक्रिया दिनुहोस्