काठमाडौं। अमेरिकी अनलाईन व्यापार कम्पनी अमेजनले भारतीय रिटेल कम्पनी फ्यूचर ग्रुपसँग ब्याजसहित हर्जना मागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

अमेजनले रिटेल ग्रुपमा गरेको लगानी रकम ब्याजसहित फिर्ता पाउनुपर्ने माग राखेको हो।

कम्पनीले भारतीय सेयर बजारमा दिएको सूचनाअनुसार अमेजनले एक हजार ४३१ करोड भारतीय रूपैयाँ हर्जना मागेको हो।

हाल भारतको सबैभन्दा ठूलो खुद्रा व्यापार कम्पनी र विश्वको सबैभन्दा ठूलो अनलाईन व्यापार कम्पनीबीच विवाद चलिरहेको छ।
सोहीकारण, अमेजनले अघिल्लो महिनादेखि फ्युचर ग्रुपमाथि कानुनी प्रक्रिया सुरु गरेको थियो।

खासगरी, पछिल्लो समय फ्युचर ग्रुपले सञ्चालनमा ल्याएको बिग बजार नामक रिटेल कम्पनी रिलायन्स रिटेलमा विलय हुने सम्झौता भइसकेको छ।

यही सम्झौतापछि फ्युचर ग्रुप र अमेजनबीच विवाद बढीरहेको छ। रिलायन्स रिटेलमा विलय हुने सम्झौता गर्नुअघि नै अमेजनले उक्त समूहमा लगानी गरेको थियो।

" /> काठमाडौं। अमेरिकी अनलाईन व्यापार कम्पनी अमेजनले भारतीय रिटेल कम्पनी फ्यूचर ग्रुपसँग ब्याजसहित हर्जना मागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

अमेजनले रिटेल ग्रुपमा गरेको लगानी रकम ब्याजसहित फिर्ता पाउनुपर्ने माग राखेको हो।

कम्पनीले भारतीय सेयर बजारमा दिएको सूचनाअनुसार अमेजनले एक हजार ४३१ करोड भारतीय रूपैयाँ हर्जना मागेको हो।

हाल भारतको सबैभन्दा ठूलो खुद्रा व्यापार कम्पनी र विश्वको सबैभन्दा ठूलो अनलाईन व्यापार कम्पनीबीच विवाद चलिरहेको छ।
सोहीकारण, अमेजनले अघिल्लो महिनादेखि फ्युचर ग्रुपमाथि कानुनी प्रक्रिया सुरु गरेको थियो।

खासगरी, पछिल्लो समय फ्युचर ग्रुपले सञ्चालनमा ल्याएको बिग बजार नामक रिटेल कम्पनी रिलायन्स रिटेलमा विलय हुने सम्झौता भइसकेको छ।

यही सम्झौतापछि फ्युचर ग्रुप र अमेजनबीच विवाद बढीरहेको छ। रिलायन्स रिटेलमा विलय हुने सम्झौता गर्नुअघि नै अमेजनले उक्त समूहमा लगानी गरेको थियो।

"> अमेजनले भारतको फ्युचर ग्रुपसँग माग्यो एक हजार ४३१ करोड भारू हर्जना: Dekhapadhi
अमेजनले भारतको फ्युचर ग्रुपसँग माग्यो एक हजार ४३१ करोड भारू हर्जना
काठमाडौं। अमेरिकी अनलाईन व्यापार कम्पनी अमेजनले भारतीय रिटेल कम्पनी फ्यूचर ग्रुपसँग ब्याजसहित हर्जना मागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

अमेजनले रिटेल ग्रुपमा गरेको लगानी रकम ब्याजसहित फिर्ता पाउनुपर्ने माग राखेको हो।

कम्पनीले भारतीय सेयर बजारमा दिएको सूचनाअनुसार अमेजनले एक हजार ४३१ करोड भारतीय रूपैयाँ हर्जना मागेको हो।

हाल भारतको सबैभन्दा ठूलो खुद्रा व्यापार कम्पनी र विश्वको सबैभन्दा ठूलो अनलाईन व्यापार कम्पनीबीच विवाद चलिरहेको छ।
सोहीकारण, अमेजनले अघिल्लो महिनादेखि फ्युचर ग्रुपमाथि कानुनी प्रक्रिया सुरु गरेको थियो।

खासगरी, पछिल्लो समय फ्युचर ग्रुपले सञ्चालनमा ल्याएको बिग बजार नामक रिटेल कम्पनी रिलायन्स रिटेलमा विलय हुने सम्झौता भइसकेको छ।

यही सम्झौतापछि फ्युचर ग्रुप र अमेजनबीच विवाद बढीरहेको छ। रिलायन्स रिटेलमा विलय हुने सम्झौता गर्नुअघि नै अमेजनले उक्त समूहमा लगानी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्