काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको प्राविधिक टोलीले आज कैलालीको गोदावरी नगरपालिका-७ मा घोषणा गरिएको  विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

मन्त्रीसहितको प्राविधिक टोलीले औद्योगिकस्थलको प्राविधिक पक्षको अवस्थाका बारेमा जानकारी लिन अवलोकन गरेको हो।

सो क्षेत्रमा विषेश आर्थिक क्षेत्र स्थापना गर्न भूगोलको अवस्था, नीतिगत समस्यालगायतबारे जानकारी लिन टोलीले अनुगमन गरेको जनाइएको छ। टोलीले आर्थिक क्षेत्र छिटो सञ्चालन गर्न र प्राविधिक पक्षलगायतका बारेमा जानकारी लिएर निर्क्यौल गरिने मन्त्री भट्टले बताए।

विषेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने उनको भनाइ छ। सो क्षेत्रमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्रका लागि डिपिआर तयार गर्ने काम भइरहेको र आउने आर्थिक वर्षदेखि निर्माण कार्य शुरु गरिने जनाइएको छ।

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको प्राविधिक टोलीले आज कैलालीको गोदावरी नगरपालिका-७ मा घोषणा गरिएको  विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

मन्त्रीसहितको प्राविधिक टोलीले औद्योगिकस्थलको प्राविधिक पक्षको अवस्थाका बारेमा जानकारी लिन अवलोकन गरेको हो।

सो क्षेत्रमा विषेश आर्थिक क्षेत्र स्थापना गर्न भूगोलको अवस्था, नीतिगत समस्यालगायतबारे जानकारी लिन टोलीले अनुगमन गरेको जनाइएको छ। टोलीले आर्थिक क्षेत्र छिटो सञ्चालन गर्न र प्राविधिक पक्षलगायतका बारेमा जानकारी लिएर निर्क्यौल गरिने मन्त्री भट्टले बताए।

विषेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने उनको भनाइ छ। सो क्षेत्रमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्रका लागि डिपिआर तयार गर्ने काम भइरहेको र आउने आर्थिक वर्षदेखि निर्माण कार्य शुरु गरिने जनाइएको छ।

"> ‘विशेष आर्थिक क्षेत्र छिट्टै कार्यान्वयनमा लगिने’: Dekhapadhi
‘विशेष आर्थिक क्षेत्र छिट्टै कार्यान्वयनमा लगिने’ <p style="text-align: justify;">काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको प्राविधिक टोलीले आज कैलालीको गोदावरी नगरपालिका-७ मा घोषणा गरिएको &nbsp;विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ।</p> <p style="text-align: justify;">मन्त्रीसहितको प्राविधिक टोलीले औद्योगिकस्थलको प्राविधिक पक्षको अवस्थाका बारेमा जानकारी लिन अवलोकन गरेको हो।</p> <p style="text-align: justify;">सो क्षेत्रमा विषेश आर्थिक क्षेत्र स्थापना गर्न भूगोलको अवस्था, नीतिगत समस्यालगायतबारे जानकारी लिन टोलीले अनुगमन गरेको जनाइएको छ। टोलीले आर्थिक क्षेत्र छिटो सञ्चालन गर्न र प्राविधिक पक्षलगायतका बारेमा जानकारी लिएर निर्क्यौल गरिने मन्त्री भट्टले बताए।</p> <p style="text-align: justify;">विषेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने उनको भनाइ छ। सो क्षेत्रमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्रका लागि डिपिआर तयार गर्ने काम भइरहेको र आउने आर्थिक वर्षदेखि निर्माण कार्य शुरु गरिने जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्