ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन्।
प्रधानमन्त्री ओली गोदावारी नगरपालिका-३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका थिए।
अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्त्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए।
सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात् आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए। आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए।
वि.सं. २०७६ असोज २० गतेदेखि निर्माण सुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ।
करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी-समानान्तर जेभीले ५८ करोड २४ लाख रुपैयाँमा ठेक्का पाएको हो।
विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराएका थिए। निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनियर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ।
अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, सङ्‍घीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईलगायतको टोली पुगेको थियो। रासस
तस्वीर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय।
" /> ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन्।
प्रधानमन्त्री ओली गोदावारी नगरपालिका-३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका थिए।
अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्त्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए।
सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात् आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए। आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए।
वि.सं. २०७६ असोज २० गतेदेखि निर्माण सुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ।
करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी-समानान्तर जेभीले ५८ करोड २४ लाख रुपैयाँमा ठेक्का पाएको हो।
विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराएका थिए। निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनियर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ।
अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, सङ्‍घीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईलगायतको टोली पुगेको थियो। रासस
तस्वीर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय।
"> अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे काम तीन महिनाभित्र सक्न प्रधानमन्त्रीकाे निर्देशन: Dekhapadhi प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्त्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए।
• आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी माघभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन सहरी विकासमन्त्रीकाे निर्देशन।
• विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराए।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे काम तीन महिनाभित्र सक्न प्रधानमन्त्रीकाे निर्देशन
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन्।
प्रधानमन्त्री ओली गोदावारी नगरपालिका-३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका थिए।
अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्त्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए।
सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात् आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए। आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए।
वि.सं. २०७६ असोज २० गतेदेखि निर्माण सुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ।
करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी-समानान्तर जेभीले ५८ करोड २४ लाख रुपैयाँमा ठेक्का पाएको हो।
विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराएका थिए। निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनियर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ।
तस्वीर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय।
प्रतिक्रिया दिनुहोस्