काठमाडौं।  अमेरिकी मल्टीनेसनल कम्पनी एप्पले गुगलसँग प्रतिस्पर्धा गर्नका लागि आफ्नै सर्च इन्जिन बनाउन जुटेको छ।

 स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, "सर्च इन्जिन टेक्नोलोजीको सङ्केत आइओएस १४ अपरेटिङ सिस्टममा पाइएको छ।"

गुगल र एप्पल अहिले अविश्वासको लडाईँ लडिरहेका छन्। र, यसले डिजिटल ल्यान्डस्केपलाई नयाँ ढाँचामा परिस्कृत गर्ने विश्लेषण भइरहेका छन्।

अहिले इन्टरनेटको दुनियाँमा गुगलको सर्च इन्जिनको प्रभुत्व छ। 

" /> काठमाडौं।  अमेरिकी मल्टीनेसनल कम्पनी एप्पले गुगलसँग प्रतिस्पर्धा गर्नका लागि आफ्नै सर्च इन्जिन बनाउन जुटेको छ।

 स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, "सर्च इन्जिन टेक्नोलोजीको सङ्केत आइओएस १४ अपरेटिङ सिस्टममा पाइएको छ।"

गुगल र एप्पल अहिले अविश्वासको लडाईँ लडिरहेका छन्। र, यसले डिजिटल ल्यान्डस्केपलाई नयाँ ढाँचामा परिस्कृत गर्ने विश्लेषण भइरहेका छन्।

अहिले इन्टरनेटको दुनियाँमा गुगलको सर्च इन्जिनको प्रभुत्व छ। 

"> आफ्नै सर्च इन्जिन बनाउँदै एप्पल: Dekhapadhi
आफ्नै सर्च इन्जिन बनाउँदै एप्पल <p style="text-align: justify;">काठमाडौं। &nbsp;अमेरिकी मल्टीनेसनल कम्पनी एप्पले गुगलसँग प्रतिस्पर्धा गर्नका लागि आफ्नै सर्च इन्जिन बनाउन जुटेको छ।</p> <p style="text-align: justify;">&nbsp;स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, &quot;सर्च इन्जिन टेक्नोलोजीको सङ्केत आइओएस १४ अपरेटिङ सिस्टममा पाइएको छ।&quot;</p> <p style="text-align: justify;">गुगल र एप्पल अहिले अविश्वासको लडाईँ लडिरहेका छन्। र, यसले डिजिटल ल्यान्डस्केपलाई नयाँ ढाँचामा परिस्कृत गर्ने विश्लेषण भइरहेका छन्।</p> <p style="text-align: justify;">अहिले इन्टरनेटको दुनियाँमा गुगलको सर्च इन्जिनको प्रभुत्व छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्