काठमाडौं। चिनियाँ धनाढ्य ज्याक माको कम्पनीले संसारकै सबैभन्दा ठूलो साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

माको कम्पनी आन्ट ग्रुपले चीनका मूख्य बजार संघाई र हङकङ लक्षित विश्वमै अहिलेसम्मको ठूलो आईपीओ ल्याउन लागेको हो। सीएनएनका अनुसार आन्ट ग्रुप केही दिनभित्रै ३४ अर्ब अमेरिकी डलर बराबरको आईपीओ ल्याउने तयारीमा छ।

हालसम्म विश्वका कुनै पनि कम्पनीले यति ठूलो रकमको आईपीओ सार्वजनिक गरेका छैनन्। आईपीओ जारी भएपछि कम्पनीको कुल पुँजी ३१५ अर्ब अमेरिकी डलर पुग्ने बताइएको छ।

तर, कम्पनीले यति ठूलो सेयर अमेरिकी बजारका लागि भने खुला गरेको छैन। आन्ट ग्रुपले चिनको चर्चित डिजिटल वालेट कम्पनी अलिपेमा सार्वधिक स्वामित्व छ।

योसँगै अन्य बैंकिङ कारोबारमा समेत आन्ट ग्रुपको लगानी रहेको छ।

" /> काठमाडौं। चिनियाँ धनाढ्य ज्याक माको कम्पनीले संसारकै सबैभन्दा ठूलो साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

माको कम्पनी आन्ट ग्रुपले चीनका मूख्य बजार संघाई र हङकङ लक्षित विश्वमै अहिलेसम्मको ठूलो आईपीओ ल्याउन लागेको हो। सीएनएनका अनुसार आन्ट ग्रुप केही दिनभित्रै ३४ अर्ब अमेरिकी डलर बराबरको आईपीओ ल्याउने तयारीमा छ।

हालसम्म विश्वका कुनै पनि कम्पनीले यति ठूलो रकमको आईपीओ सार्वजनिक गरेका छैनन्। आईपीओ जारी भएपछि कम्पनीको कुल पुँजी ३१५ अर्ब अमेरिकी डलर पुग्ने बताइएको छ।

तर, कम्पनीले यति ठूलो सेयर अमेरिकी बजारका लागि भने खुला गरेको छैन। आन्ट ग्रुपले चिनको चर्चित डिजिटल वालेट कम्पनी अलिपेमा सार्वधिक स्वामित्व छ।

योसँगै अन्य बैंकिङ कारोबारमा समेत आन्ट ग्रुपको लगानी रहेको छ।

"> विश्‍वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै चिनियाँ धनाढ्य ज्याक माको कम्पनी: Dekhapadhi
विश्‍वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै चिनियाँ धनाढ्य ज्याक माको कम्पनी
काठमाडौं। चिनियाँ धनाढ्य ज्याक माको कम्पनीले संसारकै सबैभन्दा ठूलो साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

माको कम्पनी आन्ट ग्रुपले चीनका मूख्य बजार संघाई र हङकङ लक्षित विश्वमै अहिलेसम्मको ठूलो आईपीओ ल्याउन लागेको हो। सीएनएनका अनुसार आन्ट ग्रुप केही दिनभित्रै ३४ अर्ब अमेरिकी डलर बराबरको आईपीओ ल्याउने तयारीमा छ।

हालसम्म विश्वका कुनै पनि कम्पनीले यति ठूलो रकमको आईपीओ सार्वजनिक गरेका छैनन्। आईपीओ जारी भएपछि कम्पनीको कुल पुँजी ३१५ अर्ब अमेरिकी डलर पुग्ने बताइएको छ।

तर, कम्पनीले यति ठूलो सेयर अमेरिकी बजारका लागि भने खुला गरेको छैन। आन्ट ग्रुपले चिनको चर्चित डिजिटल वालेट कम्पनी अलिपेमा सार्वधिक स्वामित्व छ।

योसँगै अन्य बैंकिङ कारोबारमा समेत आन्ट ग्रुपको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्