काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्त्वमा आए महासंघलाई सबै उद्योगी व्यापारीको साझा चौतारीको रूपमा स्थापित गर्ने घोषणा गरेका छन्।

आज आफ्नो उम्मेदवारी दर्ता गरेपछि बोल्दै ढकालले कोभिड-१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यावसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए।

उनले अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्त्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दाबी गरे।

“देश कोभिड-१९ को महामारीको चपेटामा परेको छ। अर्थतन्त्रका सबैजसो अवयवहरू क्षतविक्षत भएका छन्। व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन्,” उनले भने, “यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमासमेत दीर्घकालीन प्रभाव पर्छ।”

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि व्यवसाय र व्यवसायीलाई बचाउन र अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन तथा मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउने उनले बताए।

ढकालले मुलुकभर भएको व्यावसायिक सञ्जाल, सानादेखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायीसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार हुने दाबी गरे।

सिफारिस

त्यस्तै उनले राज्य र व्यवसायीबीचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यावसायिक वातावरण बनाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताए।

ढकालले आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारीका रूपमा स्थापित गर्ने र सबैका समस्या तथा गुनासा सुनुवाई हुने वातावरण बनाउने प्रतिबद्धता जनाए।

महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते तथा निर्वाचन १३ गते काठमाडौंका तीन स्थानमा हुँदै छ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्त्वमा आए महासंघलाई सबै उद्योगी व्यापारीको साझा चौतारीको रूपमा स्थापित गर्ने घोषणा गरेका छन्।

आज आफ्नो उम्मेदवारी दर्ता गरेपछि बोल्दै ढकालले कोभिड-१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यावसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए।

उनले अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्त्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दाबी गरे।

“देश कोभिड-१९ को महामारीको चपेटामा परेको छ। अर्थतन्त्रका सबैजसो अवयवहरू क्षतविक्षत भएका छन्। व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन्,” उनले भने, “यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमासमेत दीर्घकालीन प्रभाव पर्छ।”

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि व्यवसाय र व्यवसायीलाई बचाउन र अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन तथा मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउने उनले बताए।

ढकालले मुलुकभर भएको व्यावसायिक सञ्जाल, सानादेखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायीसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार हुने दाबी गरे।

सिफारिस

त्यस्तै उनले राज्य र व्यवसायीबीचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यावसायिक वातावरण बनाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताए।

ढकालले आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारीका रूपमा स्थापित गर्ने र सबैका समस्या तथा गुनासा सुनुवाई हुने वातावरण बनाउने प्रतिबद्धता जनाए।

महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते तथा निर्वाचन १३ गते काठमाडौंका तीन स्थानमा हुँदै छ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो।

"> महासंघलाई सबै उद्योगी व्यापारीको साझा चौतारीको रूपमा स्थापित गर्छु : ढकाल: Dekhapadhi कोभिड-१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यावसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको भनाइ।
• अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्त्वको आवश्यकता।
• आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दाबी।

फाइल तस्वीर
महासंघलाई सबै उद्योगी व्यापारीको साझा चौतारीको रूपमा स्थापित गर्छु : ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्त्वमा आए महासंघलाई सबै उद्योगी व्यापारीको साझा चौतारीको रूपमा स्थापित गर्ने घोषणा गरेका छन्।

आज आफ्नो उम्मेदवारी दर्ता गरेपछि बोल्दै ढकालले कोभिड-१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यावसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए।

उनले अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्त्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दाबी गरे।

“देश कोभिड-१९ को महामारीको चपेटामा परेको छ। अर्थतन्त्रका सबैजसो अवयवहरू क्षतविक्षत भएका छन्। व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन्,” उनले भने, “यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमासमेत दीर्घकालीन प्रभाव पर्छ।”

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि व्यवसाय र व्यवसायीलाई बचाउन र अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन तथा मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउने उनले बताए।

ढकालले मुलुकभर भएको व्यावसायिक सञ्जाल, सानादेखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायीसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार हुने दाबी गरे।

सिफारिस

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

त्यस्तै उनले राज्य र व्यवसायीबीचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यावसायिक वातावरण बनाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताए।

ढकालले आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारीका रूपमा स्थापित गर्ने र सबैका समस्या तथा गुनासा सुनुवाई हुने वातावरण बनाउने प्रतिबद्धता जनाए।

महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते तथा निर्वाचन १३ गते काठमाडौंका तीन स्थानमा हुँदै छ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्