काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने तयारी थालेको छ। बैंकको जारी पूँजी २० अर्ब रूपैयाँको ४० प्रतिशत हुने गरी आईपीओ जारी गर्न लागेको हो। त्यसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीको लागि छुट्टयाउने तयारी छ।

बैंकको आईपीओ जारी गर्ने प्रस्तावमा छलफल गरी निर्णय गर्नको लागि आगामी मंसिर ३ गते साधारणसभा बोलाइएको छ। उक्त साधारणसभामा आईपीओ जारी गर्ने प्रस्ताव विशेष प्रस्तावको रूपमा प्रस्तुत हुनेछ।

ठूला पूर्वाधार परियोजनामा लगानी गर्नका लागि स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा सरकारको १० प्रतिशत सेयर स्वामित्व रहेको छ।

बैंकको पहिलो साधारणसभाबाट पनि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको थियो तर, सेयर निष्काशन हुन सकेको थिएन।

साधारणसभाको अन्य प्रस्तावमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, बैंकको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र पुँजीमा भएको परिवर्तनसम्बन्धी अनुसूचीहरू छलफल गरी स्वीकृत गर्ने रहेको छ।

त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नक्सालस्थित बाल मन्दिरलाई दिएको एक लाख ५० हजार रूपैयाँ र कोरोना भाइरस संक्रमण रोकथाम कोषमा जम्मा गरेको २५ लाख रूपैयाँ पनि साधारणसभाबाट अनुमोदन गराउन लागिएको छ।

साधारणसभाले आव २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।

" /> काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने तयारी थालेको छ। बैंकको जारी पूँजी २० अर्ब रूपैयाँको ४० प्रतिशत हुने गरी आईपीओ जारी गर्न लागेको हो। त्यसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीको लागि छुट्टयाउने तयारी छ।

बैंकको आईपीओ जारी गर्ने प्रस्तावमा छलफल गरी निर्णय गर्नको लागि आगामी मंसिर ३ गते साधारणसभा बोलाइएको छ। उक्त साधारणसभामा आईपीओ जारी गर्ने प्रस्ताव विशेष प्रस्तावको रूपमा प्रस्तुत हुनेछ।

ठूला पूर्वाधार परियोजनामा लगानी गर्नका लागि स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा सरकारको १० प्रतिशत सेयर स्वामित्व रहेको छ।

बैंकको पहिलो साधारणसभाबाट पनि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको थियो तर, सेयर निष्काशन हुन सकेको थिएन।

साधारणसभाको अन्य प्रस्तावमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, बैंकको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र पुँजीमा भएको परिवर्तनसम्बन्धी अनुसूचीहरू छलफल गरी स्वीकृत गर्ने रहेको छ।

त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नक्सालस्थित बाल मन्दिरलाई दिएको एक लाख ५० हजार रूपैयाँ र कोरोना भाइरस संक्रमण रोकथाम कोषमा जम्मा गरेको २५ लाख रूपैयाँ पनि साधारणसभाबाट अनुमोदन गराउन लागिएको छ।

साधारणसभाले आव २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।

"> नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आईपीओ आउँदै,  आईपीओ प्रस्ताव अनुमोदन गराउन मंसिरमा साधारणसभा: Dekhapadhi बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने।
• ०.२ प्रतिशत सेयर कर्मचारीको लागि छुट्टयाउने तयारी।
• ठूला पूर्वाधार परियोजनामा लगानी गर्नका लागि स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा सरकारको १० प्रतिशत सेयर स्वामित्व।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आईपीओ आउँदै,  आईपीओ प्रस्ताव अनुमोदन गराउन मंसिरमा साधारणसभा
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने तयारी थालेको छ। बैंकको जारी पूँजी २० अर्ब रूपैयाँको ४० प्रतिशत हुने गरी आईपीओ जारी गर्न लागेको हो। त्यसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीको लागि छुट्टयाउने तयारी छ।

बैंकको आईपीओ जारी गर्ने प्रस्तावमा छलफल गरी निर्णय गर्नको लागि आगामी मंसिर ३ गते साधारणसभा बोलाइएको छ। उक्त साधारणसभामा आईपीओ जारी गर्ने प्रस्ताव विशेष प्रस्तावको रूपमा प्रस्तुत हुनेछ।

ठूला पूर्वाधार परियोजनामा लगानी गर्नका लागि स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा सरकारको १० प्रतिशत सेयर स्वामित्व रहेको छ।

बैंकको पहिलो साधारणसभाबाट पनि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको थियो तर, सेयर निष्काशन हुन सकेको थिएन।

साधारणसभाको अन्य प्रस्तावमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, बैंकको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र पुँजीमा भएको परिवर्तनसम्बन्धी अनुसूचीहरू छलफल गरी स्वीकृत गर्ने रहेको छ।

त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नक्सालस्थित बाल मन्दिरलाई दिएको एक लाख ५० हजार रूपैयाँ र कोरोना भाइरस संक्रमण रोकथाम कोषमा जम्मा गरेको २५ लाख रूपैयाँ पनि साधारणसभाबाट अनुमोदन गराउन लागिएको छ।

साधारणसभाले आव २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्