काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मंसीर ११ र १२ गते ५४औं वार्षिक साधारण सभाको कार्यतालिका सार्वजनिक गरेको छ।

महासंघले आज निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै निर्वाचनको स्थान समेत तोकेको हो।

१३ गते हुने निर्वाचनका लागि प्रज्ञाप्रतिष्ठान, टेकु र कार्की ब्यांकेट बबरमहल गरी तीन स्थान तोकिएको छ। सरकारले तोकेको स्वास्थ मापदण्डको पालना गर्ने जनाउँदै निर्वाचनका लागि तीन स्थान तोकिएको बताइएको छ।

महासंघको साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्।

यसपटकको निर्वाचनमा किशोरकुमार प्रधान र चन्द्र ढकाल पक्षका दुई प्यानल चुनावी मैदानमा उत्रिदैँछन्।

महासंघको निर्वाचन र साधारण सभा गत वर्षको चैतमै सम्पन्न भइसक्नुपर्ने थियो। तर, कोभिड–१९ का रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको थियो।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मंसीर ११ र १२ गते ५४औं वार्षिक साधारण सभाको कार्यतालिका सार्वजनिक गरेको छ।

महासंघले आज निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै निर्वाचनको स्थान समेत तोकेको हो।

१३ गते हुने निर्वाचनका लागि प्रज्ञाप्रतिष्ठान, टेकु र कार्की ब्यांकेट बबरमहल गरी तीन स्थान तोकिएको छ। सरकारले तोकेको स्वास्थ मापदण्डको पालना गर्ने जनाउँदै निर्वाचनका लागि तीन स्थान तोकिएको बताइएको छ।

महासंघको साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्।

यसपटकको निर्वाचनमा किशोरकुमार प्रधान र चन्द्र ढकाल पक्षका दुई प्यानल चुनावी मैदानमा उत्रिदैँछन्।

महासंघको निर्वाचन र साधारण सभा गत वर्षको चैतमै सम्पन्न भइसक्नुपर्ने थियो। तर, कोभिड–१९ का रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको थियो।

"> उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक: Dekhapadhi
उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मंसीर ११ र १२ गते ५४औं वार्षिक साधारण सभाको कार्यतालिका सार्वजनिक गरेको छ।

महासंघले आज निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै निर्वाचनको स्थान समेत तोकेको हो।

१३ गते हुने निर्वाचनका लागि प्रज्ञाप्रतिष्ठान, टेकु र कार्की ब्यांकेट बबरमहल गरी तीन स्थान तोकिएको छ। सरकारले तोकेको स्वास्थ मापदण्डको पालना गर्ने जनाउँदै निर्वाचनका लागि तीन स्थान तोकिएको बताइएको छ।

महासंघको साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्।

यसपटकको निर्वाचनमा किशोरकुमार प्रधान र चन्द्र ढकाल पक्षका दुई प्यानल चुनावी मैदानमा उत्रिदैँछन्।

महासंघको निर्वाचन र साधारण सभा गत वर्षको चैतमै सम्पन्न भइसक्नुपर्ने थियो। तर, कोभिड–१९ का रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्