काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि ल्याइएका खसी भोलि (कात्तिक ३) देखि बेच्ने भएको छ।
कम्पनीले यस पटकको दसैंमा बेच्ने एक हजार वटा खसीमध्ये पहिलो लटमा ४०५ वटा खसी आज भित्रिएका छन्।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीका अनुसार पहिलो लटमा भित्रिएका खसी भोलिदेखि नै बेच्ने निर्णय भएको हो।
निर्णयअनुसार नै सोमबारदेखि नै थापाथलीस्थित बिक्रीकक्षबाट खसीको बिक्री सुरू हुनेछ।
काठमाडौं उपत्यकामा खसीबोका बेच्नका लागि कम्पनीले दाङ र मकवानपुरबाट खसी ल्याएको हो। बाँकी ५९५ खसी पनि त्यहीँबाट आउँदै छन्।
सुरूमा एक हजार ६०० वटा खसी ल्याएर बिक्री गर्ने भनिए पनि तत्कालका लागि एक हजार वटा खसी ल्याउने निर्णय कम्पनीले गरेको छ।
यद्यपि, मागअनुसार थप खसी ल्याउन पनि सकिने प्रवक्ता सुवेदीले बताइन्।
अघिल्ला वर्षहरूमा च्याङ्ग्रासमेत ल्याउने गरेको सरकारी कम्पनीले यो वर्ष भने च्याङ्ग्रा नल्याउने भएको छ।
प्रतिकिलो ५५० रूपैयाँमै मासु
सरकारी खाद्य कम्पनीले दसैंका लागि भोलि सोमबारदेखि बेच्ने जिउँदो खसीको मूल्य प्रतिकिलो ५६० रूपैयाँ तोकेको छ।
तर, खसी किन्ने सर्वसाधारणलाई प्रतिकिलो १० रूपैयाँ छुट दिने कम्पनीको व्यवस्थाअनुसार ५५० रूपैयाँमै खसी बेचिने सुवेदीले बताइन्।
“उपत्यका भित्रिसकेका खसीको मूल्य प्रतिकिलो ५६० रूपैयाँ तोकिएको छ। त्यसमा प्रतिकिलो १० रूपैयाँ छुट दिँदा ५५० हुन आउँछ,” उनले भनिन्।
सरकारी कम्पनी भएकाले बजारको सबै माग धान्ने नभइ सस्तो मूल्यमै खसी बेचेर बजारको अनियन्त्रित मूल्यवृद्धि रोक्न सहयोग पुर्‍याउने उनको भनाइ छ।
" /> काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि ल्याइएका खसी भोलि (कात्तिक ३) देखि बेच्ने भएको छ।
"> खाद्य कम्पनीले भोलिदेखि खसी बेच्ने, प्रतिकिलो ५५० रूपैयाँ: Dekhapadhi कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीका अनुसार पहिलो लटमा भित्रिएका ४०५ वटा खसी भोलिदेखि बेच्ने निर्णय भएको हो।
• अघिल्ला वर्षहरूमा च्याङ्ग्रासमेत ल्याउने गरेको सरकारी कम्पनीले यो वर्ष भने च्याङ्ग्रा नल्याउने भएको छ।
• बाँकी ५९५ वटा खसी यही साताभित्र उपत्यका भित्रिसक्ने बताइएको छ।
• जिउँदो खसीको मूल्य प्रतिकिलो ५६० रूपैयाँ। सर्वसाधारणलाई खसीमा प्रतिकिलो १० रूपैयाँ छुट दिने व्यवस्थाअनुसार ५५० मै बेचिने।
खाद्य कम्पनीले भोलिदेखि खसी बेच्ने, प्रतिकिलो ५५० रूपैयाँ
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि ल्याइएका खसी भोलि (कात्तिक ३) देखि बेच्ने भएको छ।
कम्पनीले यस पटकको दसैंमा बेच्ने एक हजार वटा खसीमध्ये पहिलो लटमा ४०५ वटा खसी आज भित्रिएका छन्।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीका अनुसार पहिलो लटमा भित्रिएका खसी भोलिदेखि नै बेच्ने निर्णय भएको हो।
निर्णयअनुसार नै सोमबारदेखि नै थापाथलीस्थित बिक्रीकक्षबाट खसीको बिक्री सुरू हुनेछ।
काठमाडौं उपत्यकामा खसीबोका बेच्नका लागि कम्पनीले दाङ र मकवानपुरबाट खसी ल्याएको हो। बाँकी ५९५ खसी पनि त्यहीँबाट आउँदै छन्।
सुरूमा एक हजार ६०० वटा खसी ल्याएर बिक्री गर्ने भनिए पनि तत्कालका लागि एक हजार वटा खसी ल्याउने निर्णय कम्पनीले गरेको छ।
यद्यपि, मागअनुसार थप खसी ल्याउन पनि सकिने प्रवक्ता सुवेदीले बताइन्।
अघिल्ला वर्षहरूमा च्याङ्ग्रासमेत ल्याउने गरेको सरकारी कम्पनीले यो वर्ष भने च्याङ्ग्रा नल्याउने भएको छ।
प्रतिकिलो ५५० रूपैयाँमै मासु
सरकारी खाद्य कम्पनीले दसैंका लागि भोलि सोमबारदेखि बेच्ने जिउँदो खसीको मूल्य प्रतिकिलो ५६० रूपैयाँ तोकेको छ।
तर, खसी किन्ने सर्वसाधारणलाई प्रतिकिलो १० रूपैयाँ छुट दिने कम्पनीको व्यवस्थाअनुसार ५५० रूपैयाँमै खसी बेचिने सुवेदीले बताइन्।
“उपत्यका भित्रिसकेका खसीको मूल्य प्रतिकिलो ५६० रूपैयाँ तोकिएको छ। त्यसमा प्रतिकिलो १० रूपैयाँ छुट दिँदा ५५० हुन आउँछ,” उनले भनिन्।
प्रतिक्रिया दिनुहोस्