काठमाडौँ। महिलाहरूका लागि एनसेलले ‘अघि बढौँ’ भन्ने नारामा विभिन्न अफरसहितको ‘गो सिम’ ल्याएको छ। उक्त सिममार्फत् बन्डल सेवाहरू, रिचार्जमा बोनस, निश्चित नम्बरमा निःशुल्क कल सेवालगायतका सुविधा दिने एनसेलले जनाएको छ।

आज एनसेल आजियाटा लिमिटेडद्वारा जारी एक विज्ञप्तिअनुसार आज (कार्तिक १ गते)देखि नै देशभरका एनसेल आधिकारिक खुद्रा विक्रेताबाट ९९ रूपैयाँमा यो सिम खरिद गर्न सकिनेछ। गो सिमको खरिदसँगै रू २० को मेन ब्यालेन्स, ७ दिनसम्मका लागि २०० एमबी डाटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस उपलब्ध हुने जनाइएको छ।

यससँगै गो सिम प्रयोगकर्ताले दामी म्युजिक तथा हङ्गामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुक्ल सुचारु गर्न सक्नेछन्। त्यस्तै, गो सिम ग्राहकले सिम सुचारु भएको अर्को दिनको मध्य रातिसम्ममा गरेको पहिलो रू १०० वा सोभन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डाटा बोनस स्वरूप प्राप्त गर्नेछन्। सो बोनस ७ दिनका लागि मान्य हुनेछ।

“महिलाहरूका लागि विषेश रूपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौँ,” एनसेल आजियाटा लिमिटेडका प्रमुख व्यापारिक अधिकृत प्रदीप श्रीवास्तव बताउँछन्, “बन्डल सेवादेखि लिएर आपत्कालीन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरूमा निःशुल्क कल सेवाजस्ता थुप्रै सुविधाहरू रहेका छन्।”

महिलाको सुरक्षा केन्द्रित यो प्याक रहेको उनी बताउँछन्, “यसले महिला वर्गलाई दूरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसले महिला सशक्तीकरणमा सहयोग हुने विश्वास हामीले लिएका छौँ।”

त्यस्तै, गो सिम ग्राहकले सिम खरीद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन्। प्राप्त बोनस ७ दिनको लागिमान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डाटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन्।

महिलाका सुरक्षाका लागि सिम प्रयोगकर्ताले आफूले चाहेको ३ एनसेल नम्बरमा आपत्कालीन सन्देश पठाउन सकिने बताइएको छ। गो सिम प्रयोगकर्ताले एस्ट्रिक १७१८० ह्यास डायल गर्नेबित्तिकै आफुले छानेका ३ नम्बरहरूमा पूर्वनिर्धारित आपतकालीन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प, प्लिज कल’ पठाउन सक्नेछन। यस्ता नम्बर एस्ट्रिक १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सकिनेछ।

त्यस्तै, गो सिम प्रयोगकर्ताले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ। यसबाट महिलाहरूले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन्।

" /> काठमाडौँ। महिलाहरूका लागि एनसेलले ‘अघि बढौँ’ भन्ने नारामा विभिन्न अफरसहितको ‘गो सिम’ ल्याएको छ। उक्त सिममार्फत् बन्डल सेवाहरू, रिचार्जमा बोनस, निश्चित नम्बरमा निःशुल्क कल सेवालगायतका सुविधा दिने एनसेलले जनाएको छ।

आज एनसेल आजियाटा लिमिटेडद्वारा जारी एक विज्ञप्तिअनुसार आज (कार्तिक १ गते)देखि नै देशभरका एनसेल आधिकारिक खुद्रा विक्रेताबाट ९९ रूपैयाँमा यो सिम खरिद गर्न सकिनेछ। गो सिमको खरिदसँगै रू २० को मेन ब्यालेन्स, ७ दिनसम्मका लागि २०० एमबी डाटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस उपलब्ध हुने जनाइएको छ।

यससँगै गो सिम प्रयोगकर्ताले दामी म्युजिक तथा हङ्गामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुक्ल सुचारु गर्न सक्नेछन्। त्यस्तै, गो सिम ग्राहकले सिम सुचारु भएको अर्को दिनको मध्य रातिसम्ममा गरेको पहिलो रू १०० वा सोभन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डाटा बोनस स्वरूप प्राप्त गर्नेछन्। सो बोनस ७ दिनका लागि मान्य हुनेछ।

“महिलाहरूका लागि विषेश रूपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौँ,” एनसेल आजियाटा लिमिटेडका प्रमुख व्यापारिक अधिकृत प्रदीप श्रीवास्तव बताउँछन्, “बन्डल सेवादेखि लिएर आपत्कालीन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरूमा निःशुल्क कल सेवाजस्ता थुप्रै सुविधाहरू रहेका छन्।”

महिलाको सुरक्षा केन्द्रित यो प्याक रहेको उनी बताउँछन्, “यसले महिला वर्गलाई दूरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसले महिला सशक्तीकरणमा सहयोग हुने विश्वास हामीले लिएका छौँ।”

त्यस्तै, गो सिम ग्राहकले सिम खरीद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन्। प्राप्त बोनस ७ दिनको लागिमान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डाटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन्।

महिलाका सुरक्षाका लागि सिम प्रयोगकर्ताले आफूले चाहेको ३ एनसेल नम्बरमा आपत्कालीन सन्देश पठाउन सकिने बताइएको छ। गो सिम प्रयोगकर्ताले एस्ट्रिक १७१८० ह्यास डायल गर्नेबित्तिकै आफुले छानेका ३ नम्बरहरूमा पूर्वनिर्धारित आपतकालीन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प, प्लिज कल’ पठाउन सक्नेछन। यस्ता नम्बर एस्ट्रिक १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सकिनेछ।

त्यस्तै, गो सिम प्रयोगकर्ताले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ। यसबाट महिलाहरूले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन्।

"> महिलाको सुरक्षामा केन्द्रित एनसेलको ‘गो सिम’ प्याक: Dekhapadhi
महिलाको सुरक्षामा केन्द्रित एनसेलको ‘गो सिम’ प्याक

प्रतिक्रिया दिनुहोस्