निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र छ ।

करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको हो ।

असार २०७३ मा सम्झौता भई जेठ २०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी छ ।

नौ करोड १७ लाख ४९ हजार २४५ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्रयाक खुले पनि सवारीसाधन चल्न सक्ने खालको छैन ।

त्यस्तै, मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालिकोे ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटर भाग पर्छ ।  रासस

" /> निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र छ ।

करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको हो ।

असार २०७३ मा सम्झौता भई जेठ २०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी छ ।

नौ करोड १७ लाख ४९ हजार २४५ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्रयाक खुले पनि सवारीसाधन चल्न सक्ने खालको छैन ।

त्यस्तै, मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालिकोे ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटर भाग पर्छ ।  रासस

"> कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र: Dekhapadhi
कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र
निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र छ ।

करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको हो ।

असार २०७३ मा सम्झौता भई जेठ २०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी छ ।

नौ करोड १७ लाख ४९ हजार २४५ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्रयाक खुले पनि सवारीसाधन चल्न सक्ने खालको छैन ।

त्यस्तै, मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालिकोे ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटर भाग पर्छ ।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्