दमौली । तनहुँका दश स्थानीय तहले आन्तरिक स्रोतबाट ४२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा कूल रु ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् ।

स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री/ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आम्दानी गरेका हुन् ।

सबैभन्दा बढी व्यास नगरपालिकाले १४ करोड ४९ लाख ९३ हजार र कम घिरिङ गाउँपालिकाले ५२ लाख आठ हजार ५७१ रुपैयाँ आम्दानी गरेका छन् । रासस

" /> दमौली । तनहुँका दश स्थानीय तहले आन्तरिक स्रोतबाट ४२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा कूल रु ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् ।

स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री/ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आम्दानी गरेका हुन् ।

सबैभन्दा बढी व्यास नगरपालिकाले १४ करोड ४९ लाख ९३ हजार र कम घिरिङ गाउँपालिकाले ५२ लाख आठ हजार ५७१ रुपैयाँ आम्दानी गरेका छन् । रासस

"> तनहुँका स्थानीय तहको आन्तरिक आम्दानी ४२ करोड: Dekhapadhi
तनहुँका स्थानीय तहको आन्तरिक आम्दानी ४२ करोड
दमौली । तनहुँका दश स्थानीय तहले आन्तरिक स्रोतबाट ४२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा कूल रु ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् ।

स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री/ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आम्दानी गरेका हुन् ।

सबैभन्दा बढी व्यास नगरपालिकाले १४ करोड ४९ लाख ९३ हजार र कम घिरिङ गाउँपालिकाले ५२ लाख आठ हजार ५७१ रुपैयाँ आम्दानी गरेका छन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्