काठमाडौं। सधैँका लागि बन्द भइसकेको रौतहट जिल्लाको श्रीराम सुगर मिलले अहिलेसम्म पनि किसानको सबै भुक्तानी नदिएको पाइएको छ।
गत साउन ११ गतेदेखि बन्द भएको मिलले रौतहटका उखु किसानको ४१ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानहरूले बताएका छन्।
उखु उत्पादक संघ रौतहटले जानकारी दिएअनुसार उक्त चिनी उद्योगले तीन आर्थिक वर्षको गरी ४१ करोड रूपैयाा भुक्तानी दिन बाँकी रहेको छ।
मिलले आर्थिक वर्ष २०७१/७२ मा किसानसँग उखु किन्दा नतिरेको बाँकी १२ करोड रूपैयाँ अझै भुक्तानी गरेको छैन।
यस्तै, आर्थिक वर्ष २०७५/७६ को २८ करोड ५० लाख र आर्थिक वर्ष २०७६/७७को ५० लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको संघले जनाएको छ।
उद्योगले बन्द भएको सूचना जारी गर्दै किसानको बाँकी भुक्तानी समयमै दिने प्रतिबद्धता जनाएको थियो। तर, बन्द भएको झण्डै साढे दुई महिना बितिसक्दा पनि किसानले भुक्तानी पाएका छैनन्।
किसानले गुहारे संसदीय समिति
किसानले बन्द भइसकेको श्रीराम सुगर मिलबाट लिन बाँकी ४१ करोड रूपैयाँ भुक्तानी दिलाउन संसदीय समिति गुहारेका छन्।
उखु उत्पादक संघले भुक्तानी दिलाइदिन र बन्द भएको उखु मिल पुनः सञ्चालनमा आउने वातावरण मिलाइदिन अनुरोध गरेको छ।
संघले आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिलाई दसैंअघि नै भुक्तानी दिलाइदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो।

श्रीराम सुगर मिलकाे अटेरीपन : उखु किसानकाे ४१ करोड अझै भुक्तानी गरेन, किसानले गुहारे संसदीय समिति: Dekhapadhi
साउन ११ गतेदेखि सधैँका लागि बन्द भइसकेको चिनी उद्योगले किसानलाई तीन आर्थिक वर्षको ४१ करोड रूपैयाँ दिन बाँकी छ।
उखु बेचेको पैसा नपाएका किसानले दसैंअघि नै भुक्तानी दिलाइ दिन र बन्द भएको उद्योग पुनः सञ्चालनमा ल्याउने पहल थाल्न अनुरोध गरेका छन्।
श्रीराम सुगर मिलकाे अटेरीपन : उखु किसानकाे ४१ करोड अझै भुक्तानी गरेन, किसानले गुहारे संसदीय समिति