काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ।

९२ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको सेयर बजार परिसूचक १३.३७ अंकले घटेको हो।

आज १३ अंकले घटेको परिसूचक एक हजार ५७६ अंकमा आएर रोकिएको छ।

यसक्रममा सेयर बजारमा आज आइतबार दुई अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको सेयर बजारमा कारोबार भएका १२ मध्ये ११ समूह घटेका छन्।

आज वित्त समूह १७.५ अंकले बढ्नुबाहेक अन्य सबै समूह घटेका हुन्।

" /> काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ।

९२ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको सेयर बजार परिसूचक १३.३७ अंकले घटेको हो।

आज १३ अंकले घटेको परिसूचक एक हजार ५७६ अंकमा आएर रोकिएको छ।

यसक्रममा सेयर बजारमा आज आइतबार दुई अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको सेयर बजारमा कारोबार भएका १२ मध्ये ११ समूह घटेका छन्।

आज वित्त समूह १७.५ अंकले बढ्नुबाहेक अन्य सबै समूह घटेका हुन्।

"> दोहोरो अंकले घटेको नेप्सेमा २३९ करोडको कारोबार: Dekhapadhi १३ अंकले घटेको सेयर बजारमा आज कारोबार भएका १२ मध्ये ११ समूहमा गिरावट आएको छ।
• यसक्रममा साताको पहिलो दिन आज आइतबार २३९ करोड रुपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले घटेको नेप्सेमा २३९ करोडको कारोबार
काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ।

९२ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको सेयर बजार परिसूचक १३.३७ अंकले घटेको हो।

आज १३ अंकले घटेको परिसूचक एक हजार ५७६ अंकमा आएर रोकिएको छ।

यसक्रममा सेयर बजारमा आज आइतबार दुई अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको सेयर बजारमा कारोबार भएका १२ मध्ये ११ समूह घटेका छन्।

आज वित्त समूह १७.५ अंकले बढ्नुबाहेक अन्य सबै समूह घटेका हुन्।

प्रतिक्रिया दिनुहोस्